२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्धारित समयमै नयाँ संसद् भवन निर्माण गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माणाधीन भवनको आज अवलोकनपश्चात् उहाँले हरेक दिनको कार्यतालिका बनाएर निर्माणमा जुट्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो । मन्त्री घिसिङले भन्नुभयो,“पाँचौँ पटक म्याद थप गर्दा ठेकेदारका तर्फबाट आगामी पुस १६ गतेभित्र

प्रधानमन्त्रीद्वारा गृहमन्त्री र सुरक्षा प्रमुखहरूसँग छलफल

वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ।

माइतिघरमा जेनजीको धर्ना, जेनजी सम्मेलनको माग- तस्बिरहरु

उनीहरुले आफूहरु एकजुट हुँदै एकता र समर्पण खोजिरहेको समेत बताए । यो समयमा कुनै पनि गुटबन्दी र विभाजन आफूहरुलाई सह्य

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन: मन्त्री…

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पार्नुभएको छ ।

गृहमन्त्रीले किन देखे भक्तपुरमा सुरक्षा ‘थ्रेट’ ?

ओलीका पछिल्लो अभिव्यक्ति र सरकारमाथिको आलोचनालाई गृहमन्त्रीले आगामी चुनाव र वर्तमान सरकारमाथि कै सुरक्षा चुनौतीका रुपमा व्याख्या गरेका थिए ।

बालेनको आरोप: चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ !

आन्दोलनमा पुरै देश एमालेले काङ्ग्रेसको जलाउँछ, काङ्ग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल–बच्चालाई दिन्छौ। चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ।

बालुवाटारमा कलाकार: प्रधानमन्त्री कार्कीलाई यस्तो सुझाव

प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिनुभएको छ।

जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली–फोटोफिचर

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगेका छन् ।

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः अध्यक्ष दाहाल

महेन्द्रनगर । नेकपा (माओवादी केन्द्र)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा

रास्वपाको प्रधानमन्त्रीसमक्ष धारणा: छ महिनाभित्र ताजा जनादेश आवश्यक, सरकारले वैधताको…

प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ भएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले र सोबिता

निर्वाचन प्राथमिकतामा छ तर भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका…

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन प्राथमिकतामा भएपनि भ्रष्टाचार र सुशासनका मुद्दामा मौन नबसेको बताउनु भएको छ ।

नेपाल संवत राष्ट्रकै मौलिक संवत्: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत कान्तिपुर र भादगाउँमा उत्पत्ति भए पनि राष्ट्रकै मौलिक संवत् भएको बताउनु भएको छ ।

निर्वाचन भयरहित ढंगले हुने वातावरण बनाउने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार

प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै आएको एमालेले सर्वदलीय बैठकमा के…

तत्कालीन प्रधानमन्त्रीले स्थितिलाई सामान्य बनाउने उद्देश्यले राजीनामा दिएपछि, संविधानसम्मत बाटोबाट “जेन्जी” का मागहरू समेत सम्बोधन गर्नसक्ने गरी नयाँ सरकार गठन

दलहरुलाई प्रधानमन्त्रीको आग्रह : अब जेन–जी र दलहरू सँगै बसेर…

प्रधानमन्त्री कार्कीले भन्नुभयो "जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ । दल

बालुवाटारमा सर्वदलीय बैठक जारी, को–को छन् सहभागी ? – तस्बिरहरु

आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।

चुनाव तयारीबारे बालुवाटारमा दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री, को–को सहभागी हुनेछन्…

आगामी निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज राजनीतिक दलहरूसँग संवाद हुँदैछ ।

प्रधानमन्त्री कार्की र जेनजी आन्दोलनका घाइतेबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान जेनजी आन्दोलनका घाइतेहरूसँग बालुवाटारमा चार घण्टाभन्दा बढी समय छलफल गर्नुभयो । बिहान साढे १० बजे

जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च

जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ।

प्रधानमन्त्री कार्कीले आज सात दलसँग चुनावी संवाद गर्ने, को–को हुँदैछन्…

प्रधानमन्त्री कार्कीले सातै दललाई दुई दुई जना उच्चस्तरीय प्रतिनिधि आउन आग्रसहितको पत्र पठाउनुभएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न