२८ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वसभामुख महरालाई सुन्धारा कारागार पठाइयो

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अदालतको आदेशअनुसार उनलाई सुन्धारास्थित केन्द्रीय कारागारभित्र रहेको जगन्नाथदेवल कारागारमा पठाइएको हो । महराविरुद्ध मंगलबार र बुधबार भएको बयान तथा थुनछेक बहसपछि अदालतले उनलाई थुनामा पठाउने आदेश जारी भएको छ । नेपाल

पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतको आदेश

पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

विशेष महाधिवेशनको हस्ताक्षर सहितको माग आए पद छोड्न तयार छुः…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताउनुभएको छ ।

जेन्जी समूह, राजनीतिक दलहरू र परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थाका बीचमा…

अहिलेको आन्दोलनको मुख्य पक्ष जेन्जी समूह, विभिन्न राजनीतिक दलहरू र परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थाका बीचमा नविन समझदारी गरेर कसैले नहार्ने

ओली नेतृत्वमा नरहे एमालेसँग पनि हुन सक्छ एकता : संयोजक…

हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो,' उहाँले भन्नुभयो, 'जेन्जी आन्दोलनलाई

कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै…

नेपाली कांग्रेसका २४८८ जना महाधिवेशन प्रतिनिधिले पार्टीको विशेष महाधिवेशन आह्वान गर्न माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैनः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले हमासद्वारा हत्या गरिएका नेपाली विद्यार्थी विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने बताउनुभएको छ ।

एमालेको ११औं महाधिवेशन मंसिर २७–२९ मा पोखरामा गर्ने प्रस्ताव

नेकपा (एमाले)को ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा राख्ने प्रस्ताव गरिएको छ ।

नेकपा एसका नेतालाई ओलीको आह्वानः चौतारी खोज्न नजानुस्, तपाईंले बनाएकै…

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका पार्टी परित्याग गरेर जाने नेताहरुलार्य एमालेमै फर्किन आह्वान गर्नुभएको छ ।

माधव नेपालसहित समाजवादीका नेताहरुलाई ओलीको आह्वानः चौतारी खोज्न नजानुस्, तपाईंले…

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका पार्टी परित्याग गरेर जाने नेताहरुलार्य एमालेमै फर्किन आह्वान गर्नुभएको छ ।

एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छः ओली

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुने चेतावनी दिनुभएको

राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग भएकै कारण एमालेमाथि आक्रमण…

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई बर्बादीतर्फ धकेल्ने प्रवृत्तिविरुद्ध शतर्क रहँदै लोकतान्त्रिक तथा सुशासनयुक्त बाटोमा फर्काउनुपर्ने बताउनुभएको छ

एमाले केन्द्रिय कमिटी बैठक शुरु-फोटो फिचर

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ ।

देश संवैधानिक मार्ग भन्दा बाहिर छः महेश बर्तौला

नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गर्नुभएको छ ।

बहुसंख्यक महाधिवेशन प्रतिनिधिको मागलाई नजरअन्दाज नगरियोस्, नत्र काँग्रेसमा विग्रह निश्चित…

नेपाली काँग्रेसका नेता एवं केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुको मागलाई बेवास्ता नगर्न चेतावनी दिनुभएको छ ।

काँग्रेसले भन्योः निर्वाचनको तयारी शुरु गर्छौं

नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली काँग्रेस निर्वाचनको तयारीमा लाग्ने बताउनुभएको छ ।

जेन-जीका माग पूरा नगरी संसद पुनःस्थापना गर्नु हुँदैनः ज्ञानबहादुर शाही

जेन जीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन । जेन जीको अहिलेको माग भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो,

सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा रास्वपा अनुपस्थित

प्रतिनिधि सभा विघटनबारे दलहरूको धारणा लिन सभामुख देवराज घिमिरेले सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा बुधबार सर्वदलीय बैठक आह्वान गरेका छन् ।

फागुन २१ निर्वाचनका लागि कात्तिक ३० सम्म दल दर्ताको स्वीकृति…

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचनमा भाग लिनको लागि नयाँ दल

प्रतिनिधिसभा पुनर्स्थापनाबारे सभामुखले दलहरुसँग छलफल गर्दै

बैठकमा सभामुख घिमिरेले संसद् पुनर्स्थापनाबारे दलहरुसँग राय माग्ने बताइएको छ । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा हिजो सर्वोच्च