२८ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेको १० औँ केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौं । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। ललितपुरको जावलाखेल भनिमण्डलस्थित रामबाघ महलमा बैठक बस्दै छ । ३ दिनसम्म चल्ने बैठकमा सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार -प्रतिवेदनमा

पूर्णबहादुरलाई कार्यवाहक : पूर्ण कि अपूर्ण ?

केन्द्रीय समितिको बैठकलगत्तै देउवाले उपसभापति खड्कालाई कार्यबाहक दिएका छन् । तर त्यो कार्यबाहक कहिलेसम्म हो भन्ने कुरा खुलेको पनि छैन

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौँ । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पदबाट दिएको राजीनामा प्रदेश

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेश सभाको रोष्टमबाटै आफ्नो राजीनामाको घोषणा गर्नुभएको छ ।

भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध हो,…

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध रहेको बताउनुभएको छ ।

जनस्वराज पार्टीलाई निर्वाचन आयोगको मान्यता

डा सीके राउत नेतृत्वमा रहेको जनमत पार्टीबाट अलग भएको समूहले गठन गरेको दललाई आयोगले मान्यता दिएको हो ।

देउवाको सम्बोधन: पार्टीमा हमेसा एकै जना सभापति रहिरहँदैन ,१५औं महाधिवेशनबाट…

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनका लागि ध्यान दिनुपर्ने बताउनुभएको छ ।

सभापति देउवाको सम्बोधन सकिएसँगै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । सभापति शेरबहादुर देउवाले सम्बोधन गरिसकेसगै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । कार्यसमितिको बैठक असोज ३०

उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

आजको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारीको दिनु भएको हो ।

काँग्रेस सभापति देउवा ३४ दिनपछि सार्वजनिक

जनजी प्रदर्शनकारीहरुको कुटाईबाट गम्भिर घाइते हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समिति बैठकमा सहभागी हुनका लागि भर्खरै पार्टी मुख्यालय सानेपामा सार्वजनिक

देउवाले उपसभापति पूर्णबहादुरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने तयारी गर्नुभएको छ ।

दलहरुले जेन–जी पुस्तासँग समेत संवाद गरेर संविधान परिवर्तन गर्नुपर्छ: काँग्रेस…

नेपाली काँग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो

देउवा सार्वजनिक हुने भएपछि काँग्रेस मुख्यालय सानेपामा सुरक्षा व्यवस्था मजबुत

। सभापति देउवा बैठकमा सहभागी हुनेभएपछि नेपालीको काँग्रेसको मुख्यालयमा कठा सुरक्षा प्रवन्ध गरिएको छ । प्रहरीको साथ नेपाली काँग्रेसका युवा

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै

आफ्नै दल जनमतले गत ३१ भदौमा मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र

जेन–जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालत आजदेखि लयमा फर्किंदै,…

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता हुने भएको छ । जेन–जी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालत लयमा

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति देउवा पनि सहभागी हुने

लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेका हुन् ।

सुरक्षा परिषद् बैठक: अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

बैठकमा हालको वर्तमान अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले

पूर्वसभामुख महराविरुद्ध सुन तस्करी मुद्दा दर्ता

पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरुद्ध सुन तस्करीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

नेविसंघले भन्योः ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउ

नेपाली काँग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटः जेन—जीलाई राष्ट्रिय…

भेटका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभाको तर्फबाट संवैधानिक प्रक्रियाभित्र रहेर सरकारले चाहेको कानूनी प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको