© 2023
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाहरु प्रस्तुत गर्नुभएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहलले ले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तावउपर केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् । बैठकमा विशेष महाधिवेशन सम्बन्धी

जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा भएको भड्खालो घटनापछि सार्वजनिक भएका भिडिओमध्ये एकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृ तथा पूर्वसांसद

प्रधानमन्त्री सुशीला कार्की आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ

बैठकमा अध्यक्ष दाहालले केन्द्रीय कमिटी भंग गरी आफ्नै संयोजकत्वमा महाधिवेशन आयोजक समितिको घोषणा गर्ने छन् ।

प्रधानमन्त्री कार्कीले आज आफ्नो सम्बोधनमा सरकारका प्राथमिकता र सीमितताका विषयमा जनतालाई जानकारी दिने बताइएको छ ।

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबार मर्मत गर्न त्रिपालले छोपिएको छ ।

नेतृत्व परिवर्तनबारे पनि बहस भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले भन्नुभयो, ‘त्यो पनि छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै

एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा रु एक हजार र रु ५०० को नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।

भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था फागुन २१ गते हुने निर्वाचन को आवश्यक कानुनको लागि जारी गरिने अध्यादेशबारे छलफल हुने भएको स्रोतले जानकारी दिएको छ

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरु बिच करिब पौने दुईघण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ । बालेन छलफलमा लागि ८: २५मा

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न

जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी रु २२ अर्ब २५ करोड ६५ लाख बराबर पुगेको छ । नेपाल

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेन—जी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताउनुभएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने भएका छन् । हाल ओलीले पदाधिकारी तहका नेताहरूसँग वान

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब संसद् पुनःस्थापनाको माग राख्न आवश्यक नरहेको बताएका छन् ।

उनीहरुको हठ अझै सकिएको छैन । अहमता कायमै छ । सामाजिक सञ्जाल हुँदै अहिले सार्वजनिक मञ्चबाटै आफू ठीक तर अरु

कुलमान मन्त्री बनाएर आएलगत्तै शाक्यलाई सरुवा गरेका थिए । जबकी शाक्य यसअघि घिसिङलाई नै हटाएर प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए

सिंहदरबार, सर्वोच्च अदालतको हालत हेर्नुस्, राष्ट्रपति भवन जहाँ म शपथ लिएर आएको छु । कस्तो कारुणिक दृष्य छ । अव