© 2023
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाउनुभएको छ । शनिवार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालको आयोजना गरेको खुला भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो आरोप लगाउनुभएको हो । जेनजी भनिएको यो सरकार संवैधानिक बाटोबाट, जनताको अभिमतबाट नबनेको

उनको यो अभिव्यक्तिपछि भदौ २७ अघिका दुई रातसम्म चलेको होहल्लाको सत्यता केही हदसम्म पुष्टि हुन्छ । माधव नेपालपछि यो कुरा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरुले बढी भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी रुपान्तरण जरुरी रहेको बताएका छन् ।

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेन—जी पुस्ताको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताउनुभएको छ

सरकारले नेपाल सरकार कार्य विभाजन तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।

नेपाली राजनीतिका चतुर खेलाडी दाहाल अब आफ्नो रणनीतिमा कसरी अघि बढ्छन् र उनले आफ्ना विरोधीहरुलाई कसरी तह लगाउँछन् त्यो भने

जेन–जीको आन्दोलन दमन गर्न भदौ २३ गते निर्देशन दिएको आरोपमा सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई

आन्दोलनको क्रममा जेनजी विद्यार्थी तथा युवा युवतीहरूले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्बद्ध दोषीहरू उपर सख्त कानूनी कारबाही गर्ने

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक प्रक्रियाबाटै संविधान र शासकीय प्रणाली संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रको नाममा पहिलो सम्बोधनका गर्दे प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीहरुमाथि सशक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको

प्रधानमन्त्री बनेपछि कार्कीले पहिलो पटक सम्बोधन गर्नुभएको हो ।
आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले जेनरेसन–जेड (जेनजी)लाई समेत समेट्ने उद्देश्यले अध्यादेशमार्फत मतदाता नामावली संकलन सुरु

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुलिङ–नारायणगढ सडकखण्डको तुइन खोला ठूलो पहिरो गएको र हटाउनका लागि आवश्यक भन्दा बढी नै

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गर्नुभएको छ ।

अब नेकपा (एमाले)लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरीरहदा हामीले इतिहासको वेवस्ता र

बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका छन् । उनिहरुको मागमा अन्य