© 2023
काठमाडौं । इजरायलले इरानका आणविक प्रशोधन केन्द्रहरूमा भीषण हवाई आक्रमण गरेको छ । इरानको आणविक कार्यक्रम लक्षित आक्रमणमा दुई जना उच्च अधिकारीको मृत्यु भएको छ । इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक उर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको हो । आक्रमणपछि राजधानी तेहरानलगायत

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गएराति सवा १२ बजे दुर्गा प्रसाईसहित सात जनालाई मुद्दाको टुंगो नलागेसम्म थुनामै राख्ने

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् । प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो

यस वर्ष माडी, इच्छाकामना र कालिका नगरपालिकामा पार्क बनाइँदै छ भने आउँदो वर्ष खैरहनी, रत्ननगर र राप्तीमा पार्क निर्माण गर्ने

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस तयार भएका छन् ।

गृहमन्त्री रमेश लेखकले संसद अवरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।

काठमाडौं । दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको समय सरेको छ । बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई नेकपा बहुमतले कालो

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाइ सदन चल्न नदिने अडान कायमै राखेको छ ।

संसद्को गतिरोध अन्त्यका लागि मुख्य तीन दलिबच छलफल हुँदैछ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “महाधिवेशनमा पारित गरिएको विषयलाई बोक्नु हामी सबैको कर्तव्य हो । आउने महाधिवेशनले के निर्णय गर्छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरु अघि बढाइएको बताउनुभएको छ ।

प्रमुख चार दलका नेताहरुबीच हुने छलफलमा सहमति जुटे प्रतिनिधिसभाको बैठक सञ्चालन हुने छ । अन्यथा विपक्षी दलहरुले अवरोध गर्ने छन्

२४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिनुभएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले अवरोध गरेका छन् ।

प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले अवरोध गरेका छन् ।

गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो

अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रकाश पौडेल र सुजन कडरिया दुवैले आ–आफ्नो दाबी छोडेका छैनन् ।

सरकारले स्वास्थ्य सेवाका २ जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।