५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमन्त्रीको राजीनामा नआएसम्म विपक्षीले सदन चल्न नदिने

काठमाडौँ । प्रतिपक्ष दलले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश देखकको राजीनामा नआएसम्म सदन चल्न नदिने भएका छन् । केहीबेरअघि बसेको बैठकले आफ्नो अडानबाट ब्याक नहुने निर्णय गरेको हो । बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरु सहभागी थिए । अर्कोतर्फ सत्तापक्षले भने विपक्ष दलको अवरोधकाबीच आज गृहमन्त्रीलाई

प्रचण्डलाई ओलीको फोन, सदन खुलाउन आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फोन वार्ता भएको छ

प्रधानमन्त्रीसँग छलफल गर्न देउवा र लेखक बालुवाटार पुगे

सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् ।

बेसक्याम्पमा ४० बढी देशका मान्छे भेटिए सरकार भेटिएन !

अविलम्ब निर्देशन होस्  बजेट निर्माण गर्दा तराई मधेस, पहाड सबै सन्तुलन मिलाउनुनै पर्छ तर त्यो मिलाइरहँदा हिमालले न्याय पाइन भन्ने

भिजिट भिसाको तरंग : गृहमन्त्रीको राजीनामा कि संसद् अधिवेशन अन्त्य…

गृहमन्त्रीलाई राजीनामा गर्न लगाए सरकार नै ढल्ने सम्भावना रहन्छ भने अध्यादेशबाट बजेट ल्याएर जेनतेन अहिले काम चलाए पनि त्यो बजेट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेश गर्ने…

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ ।

एजेन्डामा स्पेस खोज्दै राजसंस्थावादी, निषेध गर्दै सरकार

गणतन्त्र दिवसकै दिनबाट ‘गणतन्त्र ढाल्ने गरी निर्णायक आन्दोलन थाल्ने’ तयारी गरेका राजावादीहरुलाई यतिबेला सबैभन्दा ठूलो चुनौति प्रधानमन्त्री ओली र एमाले

‘लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक’

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले लोकतन्त्र र मानव अधिकारी एक अर्काका परिपुरक भएको बताउँदै मानव अधिकार लोकतन्त्रको आधारस्तम्भ भएको

नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन: अध्यक्ष दाहाल

गोरखा। नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब असम्भव भएको

दिगो किसिमका खानेपानी आयोजना अघि बढाइने

हेटौँडा । खानेपानीमन्त्री प्रदीप यादवले देशमा दिगो किसिमका खानेपानी आयोजनालाई सशक्त रूपमा अगाडि बढाउने बताउनुभएको छ । आज हेटौँडा उपमहानगरपालिका–१६

युवा संघको निर्वाचनः मतदान सम्पन्न, केहीबेरमै मतगणना थालिने

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको नेतृत्वका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ ।

भोलि ११ बजेसम्मलाई संसद् स्थगित

प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ ।

मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णयहरु

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । 

सदन खुलाउन सभामुखले गरे सचेतकहरूसँग छलफल

विपक्षीहरूको अवरोधका कारण स्थगित संसद् खुलाउने प्रयास भइरहेको छ ।

साढे २ बजेलाई सर्यो प्रतिनिधिसभा बैठक

प्रतिपक्षीको नाराबाजीका कारण स्थगित गरिएको प्रतिनिधिसभा बैठक साढे २ बजेलाई सारिएको छ ।

आधा घण्टाको लागि स्थगित संसद् बैठक अझै सुरु भएन

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित गरिएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को वजेटका बारेमा ब्रिफिङ गर्नुभएको छ ।

भिजिट भिसा प्रकरण : संसदमा गृहमन्त्रीले जवाफ दिने, राजीनामा माग्दै…

नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाले आज संसद्मा चर्को रुपमा राजीनामा माग्ने तयारी गरेका छन् । गृहमन्त्रीको जवाफ चित्त बुझ्दो

प्रतिनिधिसभाको बैठकमा आज आर्थिक सर्वेक्षण पेस हुने

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको

मन्त्रिपरिषद् निर्णय : चार मन्त्रालयमा सचिवको जिम्मेवारी फेरबदल

सरकारले सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकबाट चार जना सचिवहरूको सरुवा गरेको छ।