५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषद् निर्णय : चार मन्त्रालयमा सचिवको जिम्मेवारी फेरबदल

काठमाडौँ। सरकारले सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकबाट चार जना सचिवहरूको सरुवा गरेको छ। शिक्षा मन्त्रालयका सचिव उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएका छन् भने उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याल शिक्षा मन्त्रालयमा पुगेका छन्। स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ।  स्वास्थ्य मन्त्रालयमा प्रदेश सचिव महादेव पन्थलाई ल्याइएको छ।

प्रधानमन्त्रीका अभिव्यक्ति उत्तेजनात्मक र चिन्ताजनक भएको भन्दै मानव अधिकार आयोगको…

अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।

नगर प्रहरी प्रमुख पाण्डेले प्रशासकीय अधिकृतसमक्ष स्पष्टीकरण बुझाए

गुरागाईंले पनि स्पष्टीकरण प्राप्त भएको पुष्टि गर्दै कानुन व्यवसायीसँग सल्लाहपछि आवश्यक निर्णय लिने बताएका छन्। उक्त दिन उपमेयर सुनिता डंगोलले

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक जारी रहेको छ । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ।

आफ्नो एजेण्डामा साथ दिन रास्वपाबाट प्रतिपक्षदलहरुलाई आव्हान , प्रश्न पछि…

अरुको बारेमा प्रश्न उठ्दैमा राजीनामा चाहिने, आफ्नो चाहिँ पदाधिकारी वेठकबाट क्लीन चिट लिने ? कांग्रेसको पदाधिकारी वैठकले कसरी क्लीन चिट

पूर्वराजा शाह लक्षित ओलीको टिप्पणीः हजुरबाउ नभए नाती त पक्कै…

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले तमासा देखाउनुभएको टिप्पणी गर्नुभएको छ ।

आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा बजेट विनियोजन हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसवर्षको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउनुभएको छ ।

पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन…

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गर्नुभएको छ

गणतन्त्र पलभरमै ढाल्न सकिन्छः अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान व्यवस्था विरुद्धको आन्दोलन शान्तीपूर्ण र अहिंसात्मक हुने बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक परिवर्तन, स्थायित्व, शान्तिपूर्ण संक्रमण र आर्थिक समृद्धिमा अग्रसर…

राष्ट्रपति सी जिनपिङले “जब एशिया समृद्ध हुन्छ, संसार समृद्ध हुन्छ” भन्ने कुरामा जोड दिँदै आउनु भएको छ। यस अवधारणाले छिमेकी

प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक–मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ ।

समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएका छौँः अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताउनुभएको छ ।

गंगानारायण श्रेष्ठलाई माओवादी केन्द्रले बनायो सचिव

गंगानारायण श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सचिव पदमा नियुक्त गरेको छ ।

१० वर्षपछि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ, पाए सचिव पद

पाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् ।

गृहमन्त्रीलाई मार्ग प्रशस्त गर्न माओवादीको सुझाव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ । सोमबार बसेको

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको कांग्रेसको ठहर

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको ठहर गरेको छ ।

बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक जारी

काठमाडौँ ।  सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । सोमवार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा

नेकपा माओवादी केन्द्र र नेसपाबीच आज एकता हुँदै

२९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी

बाहुबलीको होडबाजी, नेताले किन भुल्दैछन् जवाफदेहीता ?

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश भए पनि राजनीतिक दलहरुले बाहुबलीको संस्कार त्याग्न सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सुरु

प्रतिपक्षी दलले तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको विवादास्पद अडियो (श्रव्य सामग्री) प्रकरणका बारेमा छानबिन हुनुपर्ने माग उठाउँदै