६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देउवाले डाके पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । भोलि (मंगलबार) दिउँसो २ बजे आफ्नो निवास बूढानीलकण्ठमा बस्नेगरी देउवाले बैठक डाकेका हुन् । बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुने बताईको छ । बैठकमा पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियताको विषयमा पनि

प्रहरी महानिरीक्षक कुँवर आजदेखि घर जाँदै, को बन्ला नयाँ आईजीपी…

आईजीपीमा एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन् । उनीहरुमध्येबाट एक जना नयाँ प्रहरी महानिरीक्षक चुनिने छन्

प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता निराजन बम रिहा

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका

फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तस्बिर जलाउँदैमा पक्राउ गर्न नहुने बताएका छन् ।

ज्ञानेन्द्र शाहीलाई रघुजी पन्तको टीप्पणीः राजतन्त्र संविधानले चिन्दैन, बहस गर्ने…

राजतन्त्र ल्याउने संघर्षका लागि सडकमा उत्रिने वातावरण नबनाउन भन्दै सत्तापक्ष पनि सडकमा उत्रिन पर्ने अवस्था आउनसक्ने चेतावनी दिए ।

समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

लोकतन्त्र एउटा हाइवे हो, हाइवेमा ब्याक गेयर लाग्दैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताउनुभएको छ ।

सरकारलाई चैत्र २० भित्र अधिवेशन अन्त्य गर्नुपर्ने बाध्यता

काठमाडौँ । सरकारले ३१ वटा कानूनमा संशोधन गर्नेगरी ल्याएका ६ वटा अध्यादेशहरु चैत्र १८ गतेसम्म प्रमाणीकरण भइसक्नुपर्छ । सोही प्रक्रियाअनुसार

प्रतिनिधि सभा बैठक बस्दै, के-के छन् कार्यसूची ?

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव

समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने

समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।

पूर्वराजाप्रति माधव नेपालको टिप्पणीः कुनै त्याग, तपस्या र बलिदान नगरेकाको…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्नुपर्ने जरुरी रहेको बताउनुभएको छ ।

प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्नका लागि एक हुन समाजवादी मोर्चाको आह्वान

समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्नका लागि भन्दै जनसमुदायसँग एकजुट हुन अपील गरेको छ ।

नेकपा एसको ‘समाजवादी अभियान’ सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ । आगामी

बिआरआई नेपालको सर्वोत्तम हितमा छः पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गर्नुभएको छ ।

राइसिना डाइलगः नेपालको सहभागिताबारे भ्रम र यथार्थ

यस विषयमा प्रश्न गर्दा परराष्ट्र मन्त्रालयका एक सहसचिवले भने‐ नेपाल यो डायलगमा विगतमा जे जसरी सहभागी हुदै आएको छ, त्यसैगरी

हिमालय क्षेत्र केवल भौगोलिक संरचना मात्र नभई धार्मिक, सांस्कृतिक तथा…

यसबाट एकातिर कृषि तथा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ भने अर्कोतिर जैविक विविधताको विनाशले पारिस्थितिक प्रणालीको सन्तुलनलाई खल्बल्याइरहेको छ

नेपाल राजनीतिक परिवर्तनको संघारमा छः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताउनुभएको छ ।

सांसद बजगाईँद्वारा मन्त्री पाण्डेमाथि कारवाही माग गर्दै अनुशासन आयोगमा उजुरी

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेविरुद्ध पार्टी केन्द्रीय अनुशासन आयोगमा उजुरी गरेका छन् ।

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन

नेकपा एसबाट आन्दोलनको घोषणाः सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि, अन्तरक्रिया गर्नेसम्म–पूर्णपाठसहित

आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन हो; बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी