६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकार कुशासनको दुश्चक्रमा: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी सरकारले ल्याउन लागेको विधेयकलाई ‘सरकारको अर्को दुस्कर्मको प्रयास’ भन्दै टिप्पणी गर्नुभएको छ । सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र राष्ट्रियसभा पूर्वअध्यक्षलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउने तयारी गरेको खबर बाहिरिएपछि उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।

समाजवादी मोर्चाको बैठकमा १५ गते वृहत् जनसभा गर्नेबारे छलफल

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने भएको छ ।

संसदमा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामि चैत ७ गते हुने भएको छ ।

पत्रकारले समाजले अनुभूति गर्ने गरी काम गर्नुपर्छ–भानुभक्त ढकाल

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पत्रकारले समाजले अनुभूति गर्ने गरी काम गर्नुपर्ने

प्रधानमन्त्रीसमक्ष अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण

 घोषणापत्रमा संसदीय विषयगत समितिको कामकारवाहीलाई प्रभावकारी बनाउने उद्देश्यले समन्वय र सहजीकरण गर्न सम्बन्धित नियमावलीमा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष तथा प्रदेश

आत्मालोचना गर्ने कि ओठे जवाफ मात्र फर्काउने ?

के तपाईंले दिएको ओठे जवाफको चित्त जनताले बुझाउलान् ? आत्माआलोचना गरेर नेतृत्व पुस्तान्तरणसहित देशको आगामी बाटो स्पष्ट पार्न छाडेर दुई

राष्ट्रिय सुरक्षामा देखिएका नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री ओलीले परम्परागत सुरक्षा चुनौतीका अतिरिक्त सूचना र प्रविधिको विकाससँगै यसको दुरुपयोगका कारण उत्पन्न साइबर अपराध, अन्तरदेशीय अपराध, जलवायु परिवर्तनजस्ता

जोगियो डा. तोसिमा कार्कीको पद, उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय…

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई बदर गरेको छ ।

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि

‘गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र नै हो’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको विकल्प निरङ्कुशता नभई समाजवादी गणतन्त्र भएको बताउँदै गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा

सरकारको शासकीय शैलीका कारण राजावादीहरु सक्रिय भएः प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न

पूर्वराजाको उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन्ः एमाले

सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटबाट संविधान विपरितका कार्य भइरहेको आरोप लगाएको छ ।

युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज)माथि सांघातिक आक्रमण

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि गएराति सांघातिक आक्रमण भएको छ

प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभालाई सम्बोधन गर्ने

आजको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन ।

राप्रपाबाट ‘नवीन समझदारी’ गर्न सबै राजनीतिक दललाई आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘नवीन समझदारी’ गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज केन्द्रीय कार्यालय

अध्यादेशसम्बन्धी प्रतिष्थापन विधेयक बुधबारको संसद्को कार्यसूचिमा राखेर प्रक्रिया अघि बढाइने

संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिष्थापन विधेयक २८ गते बस्ने प्रतिनिधि सभाको कार्यसूचिमा राखेर प्रक्रिया अघि बढाइने भएको छ

लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन नेकपा एसको…

नेकपा (एकीकृत समाजवादी)ले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन आह्वान गरेको छ ।

वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारीः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको

राप्रपालक्षित प्रधानमन्त्रीको टिप्पणीः जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरु नरहेको टिप्पणी गर्नुभएको