© 2023
काठमाडौं । नेकपा एमालेबाट ६ महिना निलम्बनमा पर्नुभएकी नेतृ उषाकिरण तिम्सेनाले नेतृत्वलाई पञ्चको संज्ञा दिनु भएको छ । पार्टीको निर्णय सार्वजनिक भएलगत्तै सामाजिक संञ्जाल मार्फत उहाँले यस्तो प्रतिक्रिया जनाउनु भएको हो । पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले उहाँलाई पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका र त्यस पछि

हामि त पार्टी काममै थियौ, नेताले ६ महिना छुट्टी दिएको खवर सुनियो। यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नु

सचिवालय बैठकले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबै माथि छानबिन हुने बताउनुभएको छ ।

अध्यादेश जारी भएपछि राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज हुने छ । बोर्डको चल–अचल सम्पत्तिलगायतको जायजेथा, दायित्व र सो

यो उत्ताउलो पनाको पृष्ठभूमि पनि गज्जबकै छ । किनभने रवि सांसदै रहँदा खतिवडा र उनीबीच सहकारी र घडी काण्ड भनेर

तँ, तिमी पनि प्रयोग नगर्ने सबैलाई आदर गरेर बोल्नुपर्छ भनेर आवाज उठेपछि लौ त तपाईं भन्ने गरी तालिम दिइयो ।

उनीहरुले संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारीहरुको वृद्धि विकास मात्रै नभएर जनता केन्द्रित उत्तरदायित्वमा लाग्ने गरी ऐन बनाउनुपर्नेमा सरकार चुकेको

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएपछि सोमबार सभामुख देवराज घिमिरेले रविको सांसद पद निलम्बन भएको

प्रतिवादी लामिछाने र जोशीसहित लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई हिजो अदालतमा उपस्थित गराइएकामा जोशीको मात्र बयान लिइएको थियो
पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मामा लगी जबर्जस्ती अवैध कार्यमा

गत मंसिर २२ गते युरोप प्रस्थान गर्नुभएको परराष्ट्रमन्त्री राणा त्यतैबाट भारत भ्रमणमा जानु भएको थियो । उहाँ द हेग, बर्लिन

संघीय संसद् सचिवालयले रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा राखेको सूचना निकालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई अनुरोध गरेको छ ।

संसारमा डेमोक्रेसीको क्षयिकरण भइरहेको छ । सुन्दाखेरी नमिठो लाग्छ । अहिले पनि लोकतन्त्रमाथि खतरा छ भन्नेकुरा भन्नु र सुन्नु परिरहेको

थुनछेक अगाडी बढाउन न्यायाधीश नितिज राईको इजलासमा पेशी तोकिएको छ। अब राईकै इजलासले रविसहितका प्रतिवादीहरुलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर

रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ ।