८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदको स्तर निकै तल छ भन्ने महसुस हुन्छ: सभामुख देवराज…

सङ्घीय संसद्को चौथो अधिवेशन बजेट बाहेक ९ वटा विधेयक पास गरेर अन्त्य भएको छ । यो अधिवेशनमा ३ वटा सरकार परिवर्तन भए । राजनैतिक रूपमा अस्थिर अवस्था सिर्जना भएपनि संसद्ले बजेटसहित विधेयकहरू पास हुनु सुखद पक्ष हो । तर संसद् सञ्चालनको सघनता र महत्वको आधारमा सङ्घीय संसद्को गरिमा खस्केको टिप्पणी

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा

जी–२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्रीको आग्रहः ‘एलडीसी’ लाई सहयोग बढाउनु

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरुलाई आग्रह गर्नुभएको

यसअघि अनुपस्थित भएकालाई अन्तर्वार्तामा बोलाइयो

कार्यालयले या त पहिलो चरणमा छानिएका पाँचमध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गर्नुपर्ने नभए पुन: नयाँ प्रक्रिया सुरू गर्नुपर्ने सल्लाह

विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ: प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताउनुएको छ ।

पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश

पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश भएको छ ।

पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार…

आयोगले कानूनको कार्यान्वयनमा पूर्वाग्रह, दुरासयका साथ पक्राउ गर्ने र पक्राउ गरिएका व्यक्तिप्रति मानवोचित व्यवहारको कमी जस्ता सूचनाहरू प्राप्त गरेको जनाएको

अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ?

ब्याटलग्राउन्ड स्टेटका रूपमा चित्रित गरिएका मध्ये नेभादा (६ इलेक्टोरल कलेज भोट), पेन्सिलभेनिया (१९), विस्कन्सिन (१०) र मिसिगन (१५) राज्यमा कमला

न्यायपरिषद्लाई नेपाल बारको चेतावनी: यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौैं

न्यायपरिषद्ले संविधान विपरित न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एशोशिएशनले बुधवार पनि बिरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्: महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उहाँविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउला ?

पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।

सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ?

राजनीतिक स्टन्टबाजी मात्र गर्ने र आफ्ना विरोधीलाई सेक्ने हतियारको रुपमा मात्र सहकारी छानबिन समितिको प्रतिवेदन दुरुपयोग गरियो भने त्यो देशकै

रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन

लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक…

। घेराउका क्रममा केही तनाब समेत उत्पन्न भएको एक निर्माण व्यवसायीले जानकारी दिए । व्यवसायील कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई र

प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उपप्रधान तथा सहरी विकास मन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई खुला चुनौति

नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः…

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिनुभएको छ ।

दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ । न्यायाधीश

तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर…

नेपाली काँग्रेसको आन्तरिक राजनीतिमा स्पष्ट रुपमा दुई लाइन संघर्ष सधैँ चलिरहेको देखिन्छ । यसलाई कतिले गुट, खेमा समूह भनेर बुझ्दछन्

काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डाको कथा हालेको बताउनुभएको छ ।

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड

अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘संविधान संशोधन गम्भीर र संवेदनशील विषय हो । पन्डोराको बाकस खोलेजस्तो पनि हुनसक्छ । अहिलेसम्म भएको प्रणाली