८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा एसको केन्द्रिय कमिटी ३४४ सदस्यीय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले ३४४ सदस्यीय केन्द्रिय कमिटी बनाएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुनेगरी ठूलो आकारको केन्द्रिय कमिटी बनाएको हो । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रिय

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत

टीआरसी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने तयारी

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच

लुम्बिनीका मन्त्रीहरुले शपथ खाएको १० दिनपछि पाए मन्त्रालय

लुम्बिनी प्रदेशका मन्त्रीहरुले जिम्मेवारी पाएका छन् ।

एक राज्यमन्त्री लिएर नाउपा सरकारमा जाँदै

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने भएको छ । नाउपाका अरुणकुमार चौधरीसहित तीन राज्यमन्त्रीले

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

सत्ता समीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गएको असार २०

एमालेमा जिम्मेवारी हेरफेर- कसले के जिम्मेवारी पाए ?

एमालेको आजको सचिवालय बैठकले सबै नेताहरुको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी प्रदान गरेको हो ।

उद्योगतिर बत्ती काटे जस्तै सडक बत्तीको लाइन काटे लडाईं हुन्छ:…

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशंका व्यक्त

कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान : राष्ट्रपति

राष्ट्रपति पौडेलले नेता मदन भण्डारीले पुष्पलालको कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरणको त्यही सुत्र समातेको बताउनुभयो ।

नेकपा एमाले सचिवालय बैठक जारी

आज नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ । हनुमानथान स्थित होटेल बसेरामा बैठक बसिरहेको छ ।

पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्नसक्छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बहिर्गमित भएकाहरुलाई पनि परिपूरणको व्यवस्था गर्नेगरी विधेयकमा सहमति जुटाइएको बताउनुभएको छ ।

टीआरसीसम्बन्धी कार्यदलको बैठक जारी, सहमति जुटाएर शीर्ष नेतालाई बुझाउने तयारी

कार्यदलस्तरमा द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र स्वतन्त्र सहमति नभए अदालतमा जान सकिने बाटो खुला गर्नुपर्ने विषय

प्रधानमन्त्री ओली भन्छन्– अब पार्टीका कार्यक्रम बालुवाटारमा हुँदैनन्

एमालेले काठमाडौंको सिंहदरबारनजिकै हनुमानस्थानमा रहेको होटल बसेरामा बैठक बस्न लागेको जनाएको हो । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ

काठमाडौँको ढल्कुमा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, छ घाइते

काठमाडौँ महानगरपालिका–१७ ढल्कुमा आज दुई समूहबीच भएको झडपमा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

१८ देशमा राजदूत सिफारिस, कुन देशमा को ?

सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।

अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी छैन: परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताउनुभएको छ ।

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिद्वारा शपथग्रहण

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

सुदूरपश्‍चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर