८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नाउपाको विवाद: रेशम-रञ्जिता पक्षबीच कुटाकुट

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरी पक्षबीच हात हालाहाल भएको छ । पार्टी केन्द्रीय कार्यालय अनामनगरमा बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षबीच कुटाकुट भएको हो । रञ्जिता सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम पक्षले प्रतिपक्षमा बस्नुपर्ने

सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गर्‍यो: काँग्रेस सांसद

उहाँले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसदमा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको बताउनु भयो ।

प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित

बजेट लेखन सुरु, अत्यावश्यकबाहेकका भेटघाटमा नआइदिन मन्त्रालयको आग्रह

मन्त्रीसहित कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा परिवर्तन गरिएको मन्त्रालयले जनाएको हो ।

 शिक्षक-कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिन …

उहाँले सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिनका लागि

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे

अभिभावकलाई विद्यालय व्यवस्थापनमा सक्रिय सहभागिता गराउने गरी विद्यालय शिक्षा विधेयक…

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताउनुभएको छ । आईतवार

कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले यही मंगलबार विश्वासको मत लिने भएका छन् ।

गृहमन्त्री लामिछानेसँग धरान उपमहानगरपालिका प्रमुख साम्पाङको भेट-के भयो कुरा ?

गृहमन्त्रीले साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिवद्धता जनाउनु भयो ।

न्यायाधीशहरुको आचरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने सांसद सिंहको माग

हाँले व्यक्तिको प्रभावको आधारमा मुद्दा फैसला हुने गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुको मोबाइल रेकर्ड हेरिनुपर्ने बताउनु भयो । उहाँले न्यायाधीशरुको

प्रतिनिधि सभा बैठक सुरू (लाईभ)

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजेदेखि बैठक बसिरहेको हो । 

बालुवाटारमा गठबन्धन बैठक जारी

काठमाडौं । बालुवाटारमा सत्ता साझेदाार दलहरुको बैठक जारी रहेको छ । संवैधानिक परिषद्को बैठक सकिएपछि गठबन्धनको बैठक सुरु भएको हो

महालेखा परीक्षकमा तोयम राय सिफारिस

आईतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो ।

संवैधानिक परिषद्को बैठक बालुवाटारमा जारी

बैठकमा महालेखा परीक्षक नियुक्तिका लागि छलफल हुँदैछ ।

अलमलमा परेको कांग्रेसले के गर्ला आज ?

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । आज बस्ने बैठकमा पार्टी नेताहरुबीच छलफल हुने र त्यही बैठकले संसद्को रणनीति चय

बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार,एमालेका थपलिया आर्थिक मामिला तथा योजना मन्त्रीमा…

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँः गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुग्नुभएको

ओलीको विश्वासः उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई समर्थन गर्छ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले

राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु अहिलेको प्रमुख कामः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दललाई सहमतिमा ल्याइ राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै अहिलेको प्रमुख काम भएको बताउनुभएको