८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इलाम २ मा राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ

इलाम । राप्रपाले इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा  लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको आज बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।  इलाममा आउँदो वैशाख १५ उपनिर्वाचन हुँदैछ ।

प्रधानमन्त्री प्रचण्ड र देउवाबिच बालुवाटारमा छलफल

प्रधानमन्त्री र सभापति देउवाबिच संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

राज्य व्यवस्थामा रवि, रिस फेर्ने थलो !

विधेयक पेश गर्न रोस्ट्रममा जानबाट रोक्ने कांग्रेसले समितिमा भने उनैलाई बोलाइए स्पष्टीकरणको मौका दिएको छ । त्यो पनि समितिको विषयभन्दा

गठबन्धनमा विश्वासको संकट, कांग्रेसलाई भ्रम चिर्ने अवसर

अघिल्लो चुनावमा गठबन्धन गरेर ठूलो दल भएको आरोप खेप्दै आएको कांग्रेसलाई त्यो भ्रम चिर्नुपर्ने चुनौती पनि छ ।

इलाम २ मा उम्मेदवार बन्न रास्वपामा ६ जनाको दावेदारी

इलाम २ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाले दावेदारी पेश गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ छोनछिनमा

छोनछिन । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङबाट आज अपराह्न पश्चिमी सहर

विनोद चौधरीलाई प्रतिशोध साँधिएको होइन: गृहमन्त्री लामिछाने

उहाँले पूर्ण व्यवसायिक मान्छेले व्यक्तिगत, राजनीतिक वा व्यवसायिक प्रतिशोधलाई मध्येनजर राखेर नहेर्ने भन्दै त्यस्तो व्यक्ति राज्यको निकायमा बस्न लायक समेत

काँग्रेस सांसदले संसदीय समितिमा पनि मागे गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने

बाँसबारी छालाजुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा आइसक्यो: गृहसचिव…

अर्यालले सुनको अवैध आयात, तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बताउनु भयो ।

इलाममा एमालेका सुहाङलाई माओवादीले सघाउने !

एमालेका नेताहरुले इलाम–२ मा माओवादीभन्दा एमाले बलियो भएकाले सुहाङलाई नै समर्थन गर्ने सम्भावना रहेको दाबी गरेका छन् ।

गृहमन्त्री रविलाई राज्य व्यवस्था समितिले आज किन बोलायो ?

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा गृहमन्त्रीका कामप्रति रुष्ट छन् ।

रास्वपाप्रति ओलीको टिप्पणी: चित्रकलाको प्रतिष्पर्धात्मा आएकाहरुको क्यान्भास खालि छ

उहाँले नयाँ पार्टीहरुलाई आफ्नो चित्र (विचार) माग्दा पुरानाहरु छोडिदिन र नयाँ चित्र बनाउँछौ मात्रै भन्ने गरेको तर चित्र के बनाउने

गगन थापाको रास्वपालक्षित टिप्पणी: नेपाली राजनीतिमा छट्टुहरु हाबी भए

रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरु राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम शुरु गरेको आरोप समेत लगाउनु भयो

दुई/चार दिनभित्रै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छ: महासचिव पोखरेल

उहाँले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया शुरु हुने बताउनु भयो ।

मुख्यमन्त्रीको भागबन्डा टुंगिने, कसको दाबी कहाँ ?

एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिने छन् । यसैगरी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले

संसद्को गतिरोध हटाउन सरकार र प्रतिपक्षी किन मौन ?

संसद् बैठक आह्वान गर्ने बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले अब धेरै वटा कानुन यही अविधेशनबाट पारित हुने दाबी गरेका थिए ।

नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु…

“कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “असल नियतले काम

राज्यमन्त्री कार्कीले लिए शपथ

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

२३ सदस्यीय बन्यो मन्त्रिपरिषद्, जसपाका कार्की राज्यमन्त्रीमा नियुक्त

सोमबार प्रतिनिधिसभा जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको हो ।

सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको