६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गणतन्त्रको विकल्प छैन- देउवा, राजा आउने सम्भावनै छैन भन्न सकिन्न-…

चितवन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सो पार्टीका अर्का नेता डा सशांक कोइरालाले नेपालमा राजतन्त्र आउने र नआउने विषयमा फरक मत राखेका छन् । आज चितवन पुगेका देउवा र सशांकले चितवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै फरक फरक मत राखेका हुन् । पत्रकारको प्रश्नमा सभापति देउवाले गणतन्त्रको विकल्प नभएको

क्यानडाका लागि प्रस्तावित पौड्यालको नाम संसदीय समितिबाट अनुमोदन

क्यानडाका लागि नेपाली राजदुतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ ।

ताप्लेजुङमा योगेश भट्टराई सवार गाडी तोडफोड

नेकपा (एमाले) सचिव योगेश भट्टराई सवार गाडीमा ढुंगा प्रहार भएको छ ।

भारतमा संगठन राम्रो नभएको भए जनयुद्ध १० वर्षसम्म जान सक्दैन…

उहाँले भारतमा संगठन हुनुको कारणले नै आफूहरुले भूमिगत रुपबाट धेरै सहयोग प्राप्त गरेको बताउनु भयो । उहाँले कार्यकर्तादेखि लड्ने योद्धाहरुसमेत

सरकारले मुलुकमा विद्यमान अराजकतालाई समेत नियन्त्रण गर्न सकेनः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको

झापामा पूर्वराजाको ‘क्रेज’: लिङ्देनले शक्ति देखाए-फोटो फिचर

झापामा शालिक अनावरण कार्यक्रम मात्र थिएन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफनो शक्ति प्रदर्शन गर्ने मौका पनि थियो ।

झापामा पूर्वराजाको पैदल यात्रा-फोटो फिचर

मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्‍यालीका साथमा स्कर्टिङ गरेर पूर्णराजा शाहलाई कार्यक्रम स्थल बिर्तामोडसम्म ल्याइएको थियो।

स्वास्थ्यमन्त्री बस्नेतको आरोपः वरिष्ठ चिकित्सक केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन्

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप लगाउनुभएको छ ।

राजतन्त्र मरेको प्रेत हो, मुर्खहरुले मात्रै मान्छन् – ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गर्नुभएको छ ।

तीनकुनेबाट पक्राउ परेका प्रसाईंका २०० समर्थक साँझ रिहा

जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा आन्दोलनका लागि प्रसाईलाई अनुमति नदिएको बताएपछि प्रहरीले उक्त क्षेत्रमा आज बिहादेखि प्रर्दशनका लागि जम्मा

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रदर्शनकारीहरुमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न समेत आयोगले नेपाल सरकार समक्ष आग्रह

प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च मा बन्दी प्रत्यक्षीकरण निवेदन पेश

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन पेश

व्यवसायी प्रसाईंलाई जिप्रका काठमाडौंले भन्यो: ‘गैरकानूनी हर्कत काठमाडौंमा चल्दैन’(भिडियोसहित)

उहाँहरुले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानूनलाई चुनौति दिने र गैरकानूनी हर्कत गर्ने काम गर्नुभयो । यस्ता गैरकानूनी हर्कत

सरकारले नागरिकको मौलिक हक कुष्ठित गर्‍यो: राप्रपा अध्यक्ष लिङदेन

अध्यक्ष लिङ्देनले आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम भएको जनाउनु भएको

तीनकुनेमा प्रर्दशन गर्न आएका प्रसाईंका समर्थक पक्राउ

काठमाडौं । तीनकुनेमा आन्दोलन गर्न आएका दुर्गा प्रसाईँका समर्थकहरु पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ

जनताका लागि बोल्दा ‘हाउस एरेस्ट’ हुनुपर्यो: दुर्गा प्रसाईँ

उनले यो व्यवस्था परिवर्तन नहुञ्जेलसम्म काठमाडौंका पसलहरु बन्द गर्न आह्वान गरे ।

प्रसाईं घरवरपर सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति

प्रसाईसंगै रहनु भएका अभियमनका सहप्रवक्ता राजानन्द माण्डव्यले न्युजपोलारसंग भन्नुभयो "नजरबन्द होईन तर घर वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ ।"

दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन: काठमाडौं प्रशासन

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यद्वारा बिहीवार जारी विज्ञप्तिमा गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै स्थानीय प्रशासनबाट

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने छ जना दोषी ठहर

उक्त घटनामा संलग्न हरि आचार्य, योगेन्द्र रावल, रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद

दुर्गा प्रसाईंले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने

प्रसाईँले आफू नेतृत्वको आन्दोलन सुरुवातमात्रै भएको भन्दै निरन्तर जारी रहने चेतावनी दिए ।