६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशी प्रदेशको विवाद: आज पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मतसम्बन्धी विवाद आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश द्वय सपना प्रधान मल्ल र सुस्मलता माथेमाको संयुक्त इजलासले हिजो  उक्त विवाद पूर्ण इजलासमा सोमबार नै पेस गरी सुनुवाइ गर्न आदेश दिएपछि थप सुनुवाइ हुने भएको हो

भेलु बाजेबाट प्रभावित व्यक्तित्वहरु !

भेलु बाजेको जस्तै हाम्रा नेताको बाेलीमा कुनै सिद्धान्त वाद र नीति छैन। संविधान, कानून ,नीति , भित्र बसेका नेताहरु भेलु

कोटेश्वर घटनाबारे बालेनको सचिवालयको प्रष्टिकरण: भएको यसो हो

यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौ ।

भीम उपाध्यायले पूर्णिमायासँग मागे माफी, मुद्दा फिर्ता लिने लिखित सहमति

काठमाडौंको तमु छोज धीँ, गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयमा उपाध्यायले माफी मागेपछि गुरुङले उपाध्यायविरुद्ध दिएको उजुरी पनि फिर्ता लिने भएकी

जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो…

हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत यसको सञ्जाल बिस्तार गर्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ थियो

जनतासँग माओवादी अभियान: सयवटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिंडेथ्यो रे–…

आसेपासेहरूको घिनलाग्दो जालो निर्माण, विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासिता लगायतका दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु

कोशी प्रदेश सरकारविरुद्वको रिट पूर्ण इजलासमा पठाउन आदेश

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । आइतबार सपना प्रधान र सुश्मालता माथेमाको

नयाँ नक्साबारे सम्बन्धित देशलाई जानकारी गराएको थाहा छैन: मन्त्री साउद

“हामी यसलाई धेरै ठूलो विवाद बनाएर अगाडि बढ्ने भन्दा पनि सबै देशहरुसँग कूटनैतिक सम्वाद, छलफल गरेर यो विवादको समाधान गर्न

कोशी सरकारविरुद्धको पूर्णसुनुवाइ सपना र सुष्मालताको इजलासमा

कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले दायर गरेको रिटको पूर्णसुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

पूर्ण सुनुवाइको लागि शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिट तोकिएकोमा खतिवडाले हेर्न नमिल्ने भएपछि सुनुवाई सरेको

एमालेको उच्चस्तरीय टोली चीन प्रस्थान

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहनुभएको छ ।

सिंहदरवारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार: बालेन साह

भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।

एमाले आफैँ समाप्त भएर जान्छः माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गर्नुभएको छ ।

राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताउनुभएको छ ।

इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षिय कामहरु अघि बढाएको छु:…

प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमश: बढ्दै गएको बताउनु भयो

आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरु

नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ ।

सभापति देउवाद्वारा कांग्रेसका १५ विभागमा प्रमुख मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित गरेका छन् ।

नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ’

परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत चीनले २८ अगस्ट २०२३ मा जारी गरिएको ‘चीनको मानक नक्साको २०२३ संस्करण’ सम्बन्धमा आफ्नो धारणा

अब ममाथि नै प्रश्न उठ्छन्: पारस खड्का

प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैले उठाउँदै आएको परिवर्तनका प्रश्न अब

ललिता निवास जग्गा प्रकरणबारे प्रधानमन्त्री– माधवजी औपचारिक रुपमा निर्दोष साबित…

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल औपचारिक रुपमा निर्दोष साबित भएको बताउनुभएको छ ।