६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सेटिङबिना विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन भित्रिन सम्भव छैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेटिङबिना क्वीन्टलका क्वीन्टल सुन भित्रिन सम्भव नभएको बताउनुभएको छ । शुक्रबार समाजवादी मोर्चाले पोखरामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले विमानस्थलबाट क्वीन्टल सुन तस्करी भएको थाहा पाएपछि सरकारले कारबाही गरेकोे बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ नक्साबारे कुरा हुन्छ: माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले चीनले हालै जारी गरेको नयाँ नक्साको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएको छ ।

माओवादी केन्द्रले शनिवार ६ हजार ७४३ वडामा एकसाथ विशेष अभियानको…

नेकपा माओवादी केन्द्रले शनिवार ६ हजार ७४३ वडामा जुममार्फत एकसाथ विशेष अभियानको उद्घाटन गर्ने भएको छ ।

कोशी सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’

पूर्ण सुनुवाइको लागि आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिट तोकिएकोमा खतिवडाले हेर्न नमिल्ने भएपछि सुनुवाई सरेको

कोशी प्रदेश सरकारसम्बन्धी रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा

कोशी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ ।

कोशी सरकारविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको मुद्दामा आज पूर्ण इजलासमा सुनुवाइ

समाजवादी मोर्चाले आज पोखरामा सन्देश सभा गर्दै

समाजवादी मोर्चाले देशका सातवटै प्रदेशमा सन्देश सभा गर्ने निर्णयअनुसार गण्डकीमा गर्न लागिएको हो ।

भ्रष्टाचारविरुद्ध सुरु भएको लडाइँ रोकिँदैन: प्रधानमन्त्री

कम्युनिस्ट आन्दोलनलगायतका विभिन्न आन्दोलनले नै नेपालमा परिवर्तन ल्याएको भन्दै उहाँले क्रान्तिकारीहरुले चनाखो र अझ ठूलो मोर्चा बनाउनुपर्ने बताउनुभयो ।

सरकारबारे धारणा बनाउन विप्लवद्वारा स्थायी समिति बैठक आह्वान

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विकसित पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ

सिराहामा बसेको एमाले सचिवालय बैठकले के निर्णय गर्‍यो ?

नेकपा एमालेले सिराहाको अम्बास क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने भएको छ ।

सिरहामा एमालेको सचिवालय बैठक जारी– तस्बिरहरु

मदन भण्डारी महासचिवमा निर्वाचित भएको ऐतिहासिक ठाउँको स्मरणमा एमालेले सो ठाउँमा पार्टी सचिवालय बैठक बोलाएको हो ।

सुन तस्करीमा मुछिएका कृष्णबहादुर महराका छोरा राहुल सीआईबीमा हाजिर

इलेक्ट्रिक चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप लागेका राहुलले सीआईबीसमक्ष उपस्थित भएको बताएका छन् ।

एमसीसीलाई लिएर असन्तुष्ट विप्लव: प्रधानमन्त्री प्रचण्डलाई दिए सहकार्य तोड्ने चेतावनी

विप्लवले प्रधानमन्त्रीलाई १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका बताईएको छ । तर, प्रधानमन्त्री प्रचण्डले

एमसीसीबारे ओली: व्याख्यात्मक घोषणा झूटको खेस्रो हो

'१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो । झुटको खेस्रो उहाँहरु (सत्तापक्ष)ले जनतालाई दिएको धोका हो । संसदबाट पास भएको

मधेशको पोशाक सहित एमाले नेताहरु सिराहातर्फ

सिराहा स्थितधनगढी नगरपालिका–१४मा रहेको चौथौँ महाधिवेशन स्थलमा सचिवालय बैठक बस्न लागेको हो ।

एमसीसी आजबाट कार्यान्वयनमा -एमसीसी उपाध्यक्षलाई प्रधानमन्त्रीको के छ प्रश्न ?

उहाँले भन्नुभएको थियो 'अहिले एमसीसीबारे एक जना अधिकारी आउँदै हुनुहुन्छ । प्रधानमन्त्री भएकाले मसँग भेट्ने भइहाल्यो । व्याख्यात्मक घोषणालाई सम्झौताको

गौहत्याको विरोधमा सरकारलाई राप्रपाको ज्ञापनपत्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौहत्याको विरोधमा आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ

समाजवादी मोर्चालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ– प्रचण्ड

 प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु । लडाइँको रुप

प्रधानमन्त्रीज्यू, एमसीसीमा अनुचित कुरा भए जनतालाई जानकारी गराउनुस्– माधव नेपाल

‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्विकार्नु हुँदैन । एमसीसीलाई आइपीएससँग जोड्ने कुरा हामी स्विकार्दैनौ । त्यो भनेको चीनलाई

राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण काँग्रेसलाई स्वीकार्य छैन: गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण नेपाली काँग्रेसलाई स्वीकार्य नभएको बताउनुभएको छ । सोमवार