४ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल बार बाट प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गर्नुभएको छ। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो। भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको

सङघीयताको निर्मम समिक्षा गरौ: मुख्य सचिव वैरागी

मुख्यसचिव शङ्करदास वैरागीले संघियताका बारेमा अहिले सम्मको अबस्थामा बारेमा निर्मम समिक्षा आबश्यक रहेको बताउनु भएको छ ।

उद्योग वाणिज्य महासंघ निर्वाचन: ज्योत्सना, हेमराज,सुरकृष्ण उपाध्यक्षमा बिजयी

एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठ एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई समुहबाट उम्मेदबार बन्नुभएको थियो । यसै

संघीयताबारे पुनर्विचार गरौँ– पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

उहाँले भन्नुभयो– संघीयता निकै जटिल अबस्थामा छ । सात आठ वर्ष बित्यो कुनै उल्लेख्य परिणाम देखिएनन्, यो संविधानमा संघीयता नबुझी

ढाकाकुमारको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने रास्वपाको निर्णय

रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।

रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले)ले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।

रास्वपालाई उपनिर्वाचनमा हराउन अडियो सार्वजनिक गरियो – ढाकाकुमार श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् ।

अडियो प्रकरणमा ढाकाकुमार भने – क्लिन चिट लिएर आउनेछु, धैर्य…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले अडियो एडिट गरेर आफूलाई सुनुयोजित रुपमा फसाउन खोजिएको दाबी गरेका छन्

कांग्रेसमा लगभग टुंगियो मन्त्री बन्नेहरुको नाम

कांग्रेसबाट मन्त्री बन्नेहरुको लगभग टुंगो लागेसँगै आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको नेताहरु बताउँछन् ।

एकीकृत समाजवादी, ललितपुरका ३९ जना नेता/कार्यकर्ता एमालेमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसहित जिल्ला कमिटी र ललितपुर महानगर र वडा कमिटीका ३९

नेता गोविन्दराज जोशी
कांग्रेससँगको वार्ता समाप्त भयो: पूर्वमन्त्री गोविन्दराज जोशी

वक्तव्यमा भनिएको छ, “पार्टीबाट विभिन्न कारणले अलग्गिएका पार्टीका साथीहरूलाई सम्मानका साथ समेटेर पार्टीलाई बलियो बनाऔँ भन्ने हाम्रो धारणा थियो र

एमाले संसद विघटनको दाउमा छ: अध्यक्ष नेपाल

अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताउनु भयो ।

यस कारण खस्कियो कांग्रेसको साख

मलाई दिन दाहाडै गोली हान्नु पर्ने थियो लठ्ठी मात्रै हानेछ भन्ने अपराधी लाई देशको राष्ट्रपति बनाउने नेपाली कांग्रेस पार्टी लाई

ढाका कुमारको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्ने

पार्टीका सांसद ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय: फोहर उठाउने जिम्मा स्थानीय तहको हो

सिंहदरबारमा बसेको बैठकले काठमाडौँ उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने

उपनिर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।

कांग्रेसले फेरि सरकारको नेतृत्व लिने देउवाको दाबी

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरी आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गर्नु भएको छ

माओवादीले पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनायो

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टी संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्य दल बनाएको छ ।

संयमित रहन कामनपा प्रमुख साहलाई सरकारको ध्यानाकर्षण

सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ । 

नेपालको वित्तीय क्षेत्र सुरक्षित: गभर्नर अधिकारी

वास्तविक क्षेत्रमा आएको शिथिलताले केही अप्ठ्यारो स्थिति सिर्जना भएको थियो भन्दै उहाँले आगामी दिनमा अर्थतन्त्र क्रमश: सुधार हुने बताउनुभयो ।