© 2023
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताउनुभएको छ । मंगलवार उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताउनु भयो । उहाँले

अर्थतन्त्र राम्रो अवस्थामा नरहेकाले ब्याज न्यूनीकरणले धेरै समस्याको समाधान हुने उहाँले बताउनुभयो ।

शीर्ष तीन राजनीतिक दलको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

उनले सार्वजनिक अडिओमा भएको आवाज आफ्नो नभई ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् ।

महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल समेत सहभागी रहेको बैठकमा संसदीय कारबाही, टीआरसी विधेयक लगायतका विषयमा छलफल भइरहेको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो चुनावकै मुखमा सार्वजनिक गरिनुमा शंका व्यक्त गरेका छन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली काँग्रेसको विद्रोही समूहको रुपमा चिनिने पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समुहबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद् गगन कुमार थापाले काठमाडौं महानगरपालिकाको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका

उहाँले स्थानीय तहको निर्वाचनका बेला आफूमाथि भएको सांघातिक आक्रमणका बारेमा छानबिन हुनुपर्ने, माफी माग्नु पर्ने र दोषीलाई दण्डित गर्नु पर्ने

पार्टीको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सरकारबाट बाहिरिएसँगै सोमबारदेखि लागु हुने गरी समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो ।

रास्वाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडिओ सार्वजनिक भएपछि उनले भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो

सरकारले यसपटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ, ताकि जसबाट

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष पनि उत्साहपूर्ण

सोमबार नेपालगञ्ज विमानस्थलमा विमान अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भीड अध्यक्ष ओलीलाई स्वागत गर्न बुद्ध एयरको ढोकैमा पुगेको थियो ।

आज बिहान ९ देखि ११ बजेसम्म मनोनयन पत्र वितरणको लागि समय तोकिएपनि अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन नसकेको

उनले विषादी परीक्षणजस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरुले मात्र निर्णय गर्न नमिल्ने भनेर विषयगत समितिमा पठाइएको जानकारी दिए ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा छानबिन गरेर दोषी

कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट समानुपातिक कोटामा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति गम्भीर ध्यानाकर्षण

सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले हाल लाई एक साताका लागि निलम्बन