© 2023
काठमाडौँ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा दयनीय बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यस पटकको निर्वाचनमा सुखद अनुभूति गर्ने अवस्थामा पुगेको छ । २०७४ सालको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ३ बाट मात्र निर्वाचित भएको राप्रपाले २०७९ को निर्वाचनमा सानदार नतिजा ल्याएको छ । अघिल्लो निर्वाचनमा पार्टी अध्यक्ष (त्यतिबेला होइन) राजेन्द्र लिङ्देनले

मोरङ । प्रतिनिधि सभाको सदस्य पदमा नवनिर्वाचित मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा. सुनीलकुमार शर्माले नोबेल शिक्षण अस्पताल
नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित भएका छन् ।

इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ्ग निर्वाचित हुनु भएको छ ।

निर्वाचन आयोगले विवाद उत्पन्न भएर रोकिएको इलाम क्षेत्र नम्बर २ को मतगणना गर्न सुचारु गर्न निर्देशन दिएको छ ।

धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी हुनुभएको छ ।

राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ ।

प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी हुनु भएको छ ।

सर्लाही २ बाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव २३ हजार ५२९ मत सहित निर्वाचित हुनु भएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ ।

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मत गणना हुँदै गर्दा रोकिएको छ ।
लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गर्नुभएको

उहाँले सरकारका मन्त्रीहरु नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाउनु भयो । उहाँले देशमा निःशुल्क स्वास्थ्य
मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार

रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरा निर्वाचन अबधिभर मौन रहे ।

रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन् ।

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले ३८