२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुस्ताङको चार पालिकामा एमाले र एकमा कांग्रेस विजयी

म्याग्दी । मुस्ताङका चार स्थानीय तहमा एमाले र एकमा नेपाली कांग्रेसले जितेका छन् । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङमा अध्यक्षमा एमालेका टसी नर्बु गुरुङ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट निर्वाचित हुनुभएको छ । यसैगरी लो–घेकर दामोदरकुण्डमा एमालकै लोप्साङ छोम्पेल (राजु) विष्ट अध्यक्षमा र एमालेकै छिरिङ ल्हामो गुरुङ उपाध्यक्षमा विजयी भएका

दोधारा चाँदनीको नगरप्रमुखमा एमाले निर्वाचित

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा

चितवनको कालिका नगर प्रमुखमा एमालेका रेग्मी निर्वाचित

चितवन । चितवनको कालिका नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विनोद रेग्मी निर्वाचित भएका छन् । उनले पाँच दलीय सत्ता गठबन्धनका

Nepali Congress
इलाम नगरपालिकामा कांग्रेसका थापा विजयी

मङ्गलबारे । इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा कांग्रेसका केदार थापा विजयी

Nepali Congress
सुनसरीको भोक्राहामा कांग्रेस विजयी

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सोही पार्टीका सुनिता उराँव निर्वाचित हुनुभएको छ

काभ्रेको खानीखोलामा गठबन्धन निर्वाचित

बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा (नेकपा माओवादी

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी

झापा । बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले विजयी भएको छ । अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले सात हजार

२१ वर्षमै पालिका अध्यक्षमा निर्वाचित

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय युवा अध्यक्षमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट अध्यक्ष

सिन्धुलीको फिक्कलमा एमालेको विजय

सिन्धुली । फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित हुनुभएको छ । सुनुवारले

काठमाडौं अपडेटः बालेन १६ हजार ३१, स्थापित ८ हजार ८७६

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार ३१ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले

भरतपुर महानगरपालिकाकाः रेणुले कटाईन दश हजार मत, सुवेदी ८५९५, पौडेल…

चितवन । भरतपुर महानगरपालिकाकामा पछिल्लो मत परिणाम अनुसार हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिनु भएको छ । दाहालले दश

काठमाडौं अपडेटः बालेन १६ हजार ६४७, स्थापित ८ हजार ६०७

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार ६४७ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले

Nepali Congress
स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्रेसले ४८ उपप्रमुख र १३९ उपाध्यक्ष जितेको छ ।

ओखलढुङ्गाको लिखुमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार मिलन व्ष्टिलाई २८४

महोत्तरीको रामगोपालपुरमा एमाले र मनरासिस्वामा कांग्रेस

जलेश्वर । स्थानीय तह निर्वाचनको मतगणना परिणाम आइरहँदा महोत्तरी जिल्लाको दुई वटा पालिकामा क्रमशः नेकपा एमाले र नेपाली कांग्रेसले विजय

स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक

स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा एमाले विजयी

एमालेका उम्मेदवार कृष्ण खाँणले १३७७६ मतसहित विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार दिलिपप्रताप खाणले ११५९३

Nepali Congress
गैँडाकोट नगरपालिका प्रमुख–उपप्रमुखमा कांग्रेस

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैँडाकोटमा नगरप्रमुख

राप्रपा २ पालिकासहित ५६ वडाअध्यक्षमा विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार स्थानीय तह निर्वाचनमा हालसम्म दुई वटा पालिकामा प्रमुख र अध्यक्षमा निर्वाचित भएका छन् ।

पाल्पाको बगनासकालीमा एमाले विजयी

रामपुर । पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सरस्वती दर्लामी (चिदी) निर्वाचित हुनुभएको छ । निवर्तमान गाउँपालिका उपाध्यक्षसमेत रहनुभएकी उहाँ