२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भरतपुर महानगरपालिकाका: रेणु ९९७० ,सुवेदी ८२५८ पौडेल ४३६० को मत

चितवन । भरतपुर महानगरपालिकाकामा पछिल्लो मत परिणाम अनुसार हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिनु भएको छ । दाहालले ९९७० मत ल्याउनु भएको छ भने उनलाई नेकपा एमालेका विजय सुवेदीले ८२५८ मतसहित पछ्याइरहेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३६० मत ल्याउनु भएको छ ।

कामपा –५ मा एमालेको प्यानलै विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेम थापाको प्यानलै विजय भएको छ । उहाँले नेपाली

नुवाकोटमा तीन स्थानीय तहको अध्यक्ष/उपाध्यक्षमा माओवादी विजयी

नुवाकोट । स्थानीय तह निर्वाचनमा जिल्लामा तीन स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित निकाल्न सफल

सिरहाको नवराजपुरमा अध्यक्ष र उपाध्यक्षमा जसपा

लहान । सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा जसपाका

Nepali Congress
मोरङको कटहरीका अध्यक्षमा कांग्रेस निर्वाचित

विराटनगर । सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको कटहरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार

काठमाडौँ अपडेटः बालेन १६ हजार ५३७, स्थापित ८ हजार ५४८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार ५३७ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले

चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी हुनुभएको छ । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित

निर्वाचन खर्चले अर्थतन्त्रमा ठूलो लाभ हुदैन: अर्थविद् अधिकारी (भिडियोसहित)

नेपालको निर्वाचन, अर्थतन्त्र, उत्पादन, उपभोग र व्यापारको स्थितिले देशकै अर्थतन्त्र सुधार हुन्छ भन्ने कुरा आशा गर्न गर्न लायक नरहेको उहाँको

गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता

मधेस प्रदेशको राजधानी जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता बढ्दै

जनकपुर । मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । त्यहाँ पाँचदलीय गठबन्धनका

ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

बागलुङ नगरप्रमुखमा श्रेष्ठ र उपप्रमुखमा राजु खड्का विजयी

स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाई पाँच हजार

चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी हुनुभएको छ । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उहाँ

इलाम नगरपालिकामा नेपाली कांग्रेस विजयी

इलाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा नेपाली कांग्रेसका केदार थापा र उपप्रमुखमा विष्णु दाहाल

झापाको हल्दिबारी गाउँपालिकामा राप्रपा बिजयी

झापाको हल्दिबारी गाउँपालिकामा राप्रपा बिजयी भएको छ । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित हुनुभएको छ

काठमाडौं महानगरपालिकामा ३९ हजार ५२० मत गणना हुदा बालेनलाई १५…

काठमाडौं महानगरपालिकामा ३९ हजार ५२० मत गणना हुदाँ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजार ४०२ मत प्राप्त गर्नुभएको

काठमाडौँ अपडेटः बालेन १४ हजार ४४५, स्थापित ७ हजार ८८५

काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन शाहले १४ हजार ४४५ मत प्राप्त गर्दा केशव स्थापितले ७ हजार ८८५ मत प्राप्त गर्नुभएको

भरतपुर अपडेटः रेणुभन्दा हजार बढी मतले पछि परे विजय

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता थप बढाएकी छन् ।

Nepali Congress
डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी

डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का (विजय) र उपप्रमुखका उम्मेदवार रहनुभएकी कलावती महर (साउद) निर्वाचित हुनुभएका

काठमाडौंमा राप्रपाको उदय: शंखरापुर नगरपालिकामा राप्रपाका नापित मेयर पदमा बिजयी

निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको छ । राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका