© 2023
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनु भएको छ । लामा १५८ मत ल्याएर लामा विजयी हुनु भएको हो । लामाका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित हुनु भएको छ ।

मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेले लोकेन्द्रबहादुर घले विजयी हुनु भएको छ । घले ३२० महितसहित विजयी हुनु भएको हो ।

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लाखौँ नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका

पोखरा । पोखरा महानगरपालिकाको मतगणना भोलि बिहानबाट हुने भएको छ । शुक्रबार बेलुका अबेरमात्रै सबै वडाका मतपेटिका आउने सम्भावना रहेकाले

आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ । आयोगले ६८

कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्को दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः

काठमाडौं । “काठमाडौँलगायत केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्यमा ढिलाइ र मतदातालाई अप्ठ्यारो भएको पाइयो । भक्तपुरका केही
निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ ।

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय

प्रहरीले चलाएको गोली बाट स्वतन्त्र उमेदवार गौरबहादुर कटुवालको भतिज नवीन कटुवालको मृत्यु र एकजना घाइते भएको खबर प्राप्त भएको छ।

काठमाडौं । रौतहटको यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । मतदानको समयमा दुईपक्ष बीच बिवाद भै रहेको बेला

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन २०७९ अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निस्कर्ष निकालेको छ ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान
तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् । तिंकरमा मतदान सकिएको

काठमाडौं । मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम
भरतपुर । भरतपुर महानगरपालिकाको एक मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । भरतपुर–७ स्थित कृष्णपुर माविको मतदानस्थलमा

काठमाडौं । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले निर्वाचनको प्रथम चरणमा मतदाताहरुको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको बताएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आज दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको जनाएको छ ।

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।