© 2023
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलको अग्रता झनै फराकिलो बन्दै गएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ४ हजार ४४४ मत गणना सकिँदा एमालेकी सुनिता डंगोलले १७४३ मत प्राप्त गरेकी छन् । उनीसँग प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मतका

गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राख्नुभएको हो । दुई हजार ९६८ मत गणना गर्दा

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छवि सुवेदी विजयी हुनु भएको छ । सुवेदी ३२०० मत प्राप्त गर्दे बिजयी हुनु

जारी मतगणनामा १ हजार ६०० मत गणना हुँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ६१३ मत पाउनुभएको

गुल्मीदरबार गाउपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा सरोज थापा

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले मतान्तर बढाउदै लग्नुभएको छ । चार हजार ४४४ मत गणनाहुदा साहले १५७५ मत प्राप्त गर्नुभएको

महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।

पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले सुरुआती अग्रता लिएको छ ।

भक्तपुरः भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् । नेकपा

नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री एवम् शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ ।

धरान उपमहानगरपालिकाका तीन वटा वडाको ५०० मत गणना गर्दा नगर प्रमुखमा गठबन्धनका उम्मेदवार किशोर राईको अग्रता कायमै रहेको छ ।

अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी हुनु भएकाृ छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । प्रारम्भिक मतगणना हुदा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा पहिलोपटक खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिका

बुटवल उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ११ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी हुनु
यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ ।

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म १० वटा पालिकाको नतिजा सार्वजनिक भएको

साहले २१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार केशब स्थापितले १५९ र नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १४८