© 2023
चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय सत्ता गठबन्धनबाट मेयर उम्मेदवार रेनु दाहाल पछि परेकी छिन् । स्थानीय तहको निर्वाचनमा यसअघि अग्रता कायम राख्दै आएकी नेकपा (माओवादी केन्द्र) की दाहाललाई नेकपा (एमाले) का मेयर उम्मेदवार विजय सुवेदीले उछिनेका हुन् । पछिल्लो मतगणनाअनुसार सुवेदीले एक हजार ६११ मत ल्याउँदा दाहालले एक हजार

मुलुकमा संघीयता आए पनि दलितको मुक्ति नभएको भन्दै दलित मुक्तिका लागि दलितकै नेतृत्व आवश्यक ठानी दलितहरुको समूहले स्वतन्त्र उम्मेदवारी दिएको

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३११० मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो

धनुषा । मधेश प्रदेशको धनुषा जिल्लाको मिथिला नगरपालिकामा मेयर पदका उम्मेदवार महेन्द्र महतो (नेपाली काँग्रेस) र राजा राम महतो (नेकपा

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । दुई हजार ७०७ मत ल्याएर जोकलाल बुढा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म १८ वटा वडामा विजय हासिल गरेको छ ।

तनहुँको भिमाद नगरपालिका २ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । सार्वजनिक मतपरिणामअनुसार एमालेबाट वडाध्यक्ष उम्मेदवार दिनेश कुमार थापा

ललितपुर । ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ

बालेन शाहले मेयर पदमा जिते खड्काले २८ केजीको खसी दिने र बालेनले नजितेको अवस्थामा फुँयालले खड्कालाई २८ केजी खसीको मूल्यबराबर

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको मेयर पदमा आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।

भक्तपुर । सूर्यविनायक नगरपालिकामा वडा नं १ मा नेकपा एमाले बिजयी भएको छ । एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३ सय

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी बालेन शाहले २०७१ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेटअनुसार साहले करिब दोब्बर मतले अग्रता

मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाउनुभएको छ

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित हुनुभएको छ । शेर्पाले २०२८ मत प्राप्त गर्नुभयो भने

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ।शुक्रबार

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका ४ को वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु

खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ ।