२४ असार २०८३, बुधबार
,
Latest
रास्वपा सांसदको प्रश्न: म भात खान्छु, सरकारले के खान्छ ? प्रधानमन्त्री शाहलाई एसएमएस पठाएर चर्चामा आएका सचिव पुष्कर अनिवार्य अवकाशमा एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?
गगनको दाबीः यो गठबन्धन सरकार आफ्नै भारीले थिचिएर कुहिएर झर्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन् । बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडियोमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका हुन् । ‘यो सरकार यसरी बनेको छ, दौडिने त कुरै

बागमती प्रदेशका छ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

बागमती । बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज

नेकपा एसबाट बन्ने २ मन्त्रीको टुंगो लाग्यो

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी)बाट २ जना मन्त्री सहभागी हुने भएका छन् ।

देउवा निवासमा मधेशवादी दलसँगको छलफल जारी

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलहरू छलफलमा जुटेका छन् ।

नयाँ मन्त्रीको सपथको समय सर्‍यो, प्रचण्ड भेट्न बालुवाटार तेर्सिए माधव…

काठमाडौँ । आज थपिएका मन्त्रीहरुको सपथ ग्रहण समारोह सरेको छ । साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब पौने

सत्ता गठबन्धन भत्काउने काँग्रेसको अनुचित प्रयास सफल हुँदैन: प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली काँग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गर्नुभएको

प्रधानमन्त्रीसँग छलफल गर्न माधव नेपाल बालुवाटारमा

काठमाडौँ । सचिवालय बैठक सकिएलगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार गएका

सत्ता गठबन्धनमा सहभागी हुने/नहुनेमा नेकपा एस अझै अनिर्णित

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुने विषयमा अनिर्णित भएको छ ।

मन्त्रिमण्डल विस्तार भइरहँदा ओली हेलिकप्टर चढेर बाग्लुङमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेलिकप्टर चढेर बाग्लुङ पुगेका छन् । राजधानीमा सत्ता गठबन्धनमा उथलपुथल तथा मन्त्रिमण्डल

नाउपा एमाले–माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफूहरु अहिले सरकारमा सहभागी नहुने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब

मन्त्रालयबाट बिदा हुँदै नारायणकाजीले भने– मिटरब्याजी पीडितलाई न्याय दिने प्रक्रिया…

काठमाडौँ । नि:वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुलाई न्याय दिने प्रक्रिया कमजोर बनाउनु नहुने बताउनुभएको छ । बुधवार गृह मन्त्रालयबाट

प्रधानमन्त्री लक्षित बाबुरामको टिप्पणी: व्यवस्था जोगाउने जिम्मेवारी पाएकाबाटै व्यवस्थामाथि संकट…

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति

१७ जना मन्त्रीहरूको कार्यविभाजन तोकियो (सूचीसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाउनु भएको छ ।

नव नियुक्त मन्त्रीहरुको सपथ ५ बजे, उपप्रधानमन्त्रीको मर्यादाक्रममा रघुवीर ,नारायणकाजी…

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीमा रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ रउपप्रधानमन्त्री तथा गृहमा रवि लामिछाने रहनु भएको छ ।

नवनियुक्त मन्त्रीहरुको शपथ ५ बजे

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुको शपथ साँझ ५ बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त मन्त्रीहरुको ५ बजे

माओवादीबाट शक्ति बस्नेत र रेखा शर्मालाई पहिलेकै मन्त्रालयको जिम्मेवारी

नेकपा (माओवादी केन्द्र)बाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीनजना मन्त्री दोहोरिने भएका छन् ।

१९ मन्त्रालयको टुंगो, ६ बाँकी

नयाँ बनेको सत्ता गठबन्धनले १९ मन्त्रालयको टुङ्गो लगाएको छ । जसअनुसार अब २ राज्यमन्त्रीसहित ६ मन्त्रालय टुंगो लाग्न भने बाँकी

यी हुन् एमालेबाट मन्त्री बन्नेहरु

नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याएको छ ।

एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने

केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो ।

हाम्रो आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै आएको छ: अध्यक्ष…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताउनुभएको छ । बुधवार पार्टी