२४ असार २०८३, बुधबार
,
Latest
सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपाद्वारा कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन २६ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । विकसित राजनीतिक घटनाक्रमसँगै विविध समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरी भावी रणनीति निर्माण गर्न तथा सो पार्टीले आह्वान गरेको आन्दोलनको तयारीबारे छलफल गर्न सो बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी

सङ्घीय निजामती सेवा विधेयकमा के छ ?

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको छ । सङ्घीय

राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीहरुको शपथ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट

प्रधानमन्त्री प्रचण्डको निर्णय अप्रत्यासित– एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अप्रत्यासित कदम चालेको बताएको छ । कांग्रेससहितको गठबन्धन तोडेर एमालेससहितको नयाँ

मन्त्री पदबाट मुक्त भए,डेरामा फर्केको छु: धनराज गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मन्त्री पदबाट मुक्त भए पछि आफु मन्त्रीनिबास छाडेर डेरामा फर्किएको

बालुवाटारमा नयाँ गठबन्धनको दोस्रो बैठक जारी

बैठकमा लिखित सहमति हुने र मन्त्री, मन्त्रालय, प्रदेश नेतृत्वको सम्मको भागबन्डा सहमतिमा हुने बताईएको छ ।

जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक हो: विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक भएको बताउनुभएको छ ।

प्रतिक्रियाबादीहरुले आफूलाई उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु: प्रधानमन्त्री दाहाल

‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई राजधानीमा आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, प्रतिक्रियावादीहरुले दुरुपयोग गर्न खोजे

नयाँ गठबन्धनमा सामेल हुन जनमतले राख्यो शर्त

काठमाडौं । नयाँ गठबन्धनमा सहभागी हुन जनमत पार्टीले शर्त राखेको छ । जनमतले संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेश प्रदेशको

म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ: प्रचण्ड

'म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ । मलाई प्रतिक्रियावादी शक्तिहरुबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरु भए । घेरा तोड्दै

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ । आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १:१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक

राजनीतिमा फेरबदल आए पनि मिसन ८४ छोड्दैनौँ: ओली

'देशमा परिवर्तन आवश्यक छ, हुन्छ । जेसुकै परिवर्तन भएपछि हामी मिसना ०८४ छाड्दैनौं । हामी एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित

पदम,हितबहादुर र डीपी मन्त्री बन्दै

पहिलो चरणमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बने तय भएको छ

रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दै

रास्वपालाई कुन मन्त्रालय दिने भन्ने बारेमा भने गठबन्धनमा टुङ्गो लागेको छैन ।

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बदलिएको राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको धारणा तय

नयाँ गठबन्धनको बैठक पुन: बस्ने, लिखित सहमतिको तयारी

बैठक दिउँसो साढे २ बजे पुन: बस्ने र करिब ३ बजे लिखित सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शीतल निवासमा पुग्नु भएको छ ।

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले लिए शपथ

संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित १९ जना सांसदहरुलाई पद तथा गोपनीयताको शपथ

नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने

काठमाडौं ।नयाँ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपालाई सामेल नगराउने भएको छ । माओवादी र एमालेका नेताहरुले राप्रपालाई गठबन्धनमा सामेल नगराउने

राप्रपा सत्ता केन्द्रित चलखेलमा सहभागी हुदैन: राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल नहुने जनाउनु भएको छ । नेपाली काग्रेस सहितको गठबन्धन