७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न, केही…

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्व चयनका लागि बिहीवार भएको मतदान कार्य उत्साहजनक रूपमा सम्पन्न भएको छ । महासङ्घको चैत १७ गतेदेखि शुरु भएको अधिवेशन अन्तर्गत बिहीवार दिउँसो ४ः१० बजे मतदान सकिएको हो। कुल ९ सय ६१ मतदाता रहेकोमा ९ सय ४२ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

काठमाडौँ। सूचना प्रविधिको प्रयोग वृद्धिसँगै ‘डिजिटल’ हिंसा बढ्दै गएकाले कानुनी रुपमा नै न्यूनीकरण गर्नुपर्नेमा सांसद र युवा सङ्गठनका प्रतिनिधिले जोड

सिफलिसका १९० नयाँ बिरामी भेटिए

नेपालगन्ज। नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस)  का बिरामी फेला परेका छन् । अस्पतालमा सञ्चालन भइरहेको सिफलिससम्बन्धी अनुसन्धानका

ट्राफिक नियम मिच्नेको लाइसेन्स खारेज गर्छौं, व्यवहार नसुधार्ने प्रहरीलाई कारबाही…

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने र लापरवाहीपूर्ण तरिकाले

‘सरकारले आफ्नो काम गरोस्, हामी कारबाही भोग्न तयार छौँ’: अध्यक्ष…

काठमाडौँ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा

सभामुखमा अर्याललाई अघि सार्ने रास्वपाको निर्णय

बैठकले प्रतिनिधि सभाको सभामुख पदका लागि पार्टीका उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

काठमाडाैँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते सोमवार हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले

आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने

अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस्ः भीष्मराज आङ्देम्बे

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिक इतिहासलाई स्मरण गर्दै अब हिंसात्मक संघर्षको पुनरावृत्ति हुन

अनाधिकृत रूपमा सञ्चालन हुँदै आएको काभ्रेपलाञ्चोकका क्रसर उद्योग कारवाहीमा

काठमाडाैँ । वनक्षेत्र अतिक्रमण गरी अनाधिकृत रूपमा खानी तथा क्रसर उद्योग सञ्चालन गर्दै आएको हेन्जन दोर्जे प्राइभेट लिमिटेडलाई रोक लगाएको

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कामको प्रलोभन देखाइ पैसा माग्ने १६ जना बिचौलियालाई पक्राउ गरेको छ । प्रहरीले आज

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडाैँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से

जनताले सरकारसँगै शासन संस्कारमा आमूल परिवर्तन खोजिरहेका छन् : अर्जुननरसिंह…

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले जनताले सरकार परिवर्तनसँगै शासन सञ्चालनको संस्कृति र कार्यशैलीमा पनि आमूल परिवर्तनको अपेक्षा

तनहुँमा आँखा परीक्षण शिविरमा ११० जनाको मोतियाविन्दुको शल्यक्रिया

काठमाडाैँ । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरअन्तर्गत एक हजार ५०० जनाको निशुल्क आँचा परीक्षण गरिएको छ ।

एनआरएनए पोर्चुगलद्वारा एकता र सहकार्य प्रवर्द्धन गर्दै नयाँ सामाजिक तथा…

काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले नेपाली समुदायमा एकता, सहकार्य र पारदर्शिता प्रवर्द्धन गर्दै दीर्घकालीन रूपमा सामाजिक तथा सहयोगमूलक

यात्रुहरूलाई जबरजस्ती गर्ने ४८ जना काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा

काठमाडाैँ । सर्वसाधारण यात्रुहरूलाई दुर्व्यवहार गर्ने र जबरजस्ती आफूले भनेको सवारी साधनमा यात्रा गर्न दबाब दिने गरेको आरोपमा काठमाडौँ उपत्यकाका

सहकारी वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा जुटेका छौँः सहकारी…

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल  समस्याग्रस्त सहकारीका वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा

राजश्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय बैठक जारी

काठमाडाैँ । मुलुकमा भइरहेको राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले अर्थ मन्त्रालयमा ‘उच्चस्तरीय केन्द्रिय राजश्व चुहावट नियन्त्रण समिति’को महत्वपूर्ण

इनिशाको शव २७ दिनपछि परिवारले बुझ्यो

काठमाडौँ । सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको शव परिवारले बुझेको छ। इनिशाको हत्या भएको २७ दिनपछि परिवारले शव बुझेको

मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित

काठमाडाैँ । मध्यपूर्वमा जारी युद्ध थप चर्किंदै जाँदा सैन्य आक्रमण, प्रतिआक्रमण र आर्थिक असर एकैसाथ तीव्र बनेका छन् । इजरायल,