२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ ।  उहाँमाथि प्रदेशसभामा पेस भएको प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेको थियो । उहाँले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाउनुभएको हो ।   

आज काठमाडौं उपत्यकामा मात्रै ४१ सय ९८ संक्रमित थपिए

काठमाडौं । आज (आइतबार) काठमाडौं उपत्यकामा मात्र ४१ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् ।  जसमध्ये ३ हजार १६१ जना काठमाडौँ

देशभर आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  देशभर पछिल्लो २४ घण्टामा गरिएको

कक्षा ८ को परीक्षा स्थगित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको पूर्व निर्धारित कक्षा आठको परीक्षा स्थगित भएको छ । बैशाख २ गतेबाट सञ्चालित समयतालिकाको नगरस्थरीय सञ्चालित सबै

नेपाल पक्षका सांसदहरूद्वारा माधव नेपालसमक्ष राजीनामा पेश

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरूले नेता नेपाललाई राजीनामा बुझाएका छन् । उक्त राजीनामा बोकेर सिंहदरबार

माधव नेपालसँग वार्ता गर्न ओलीले पठाए दुई नेता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्नका लागि अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता

कोरोना संक्रमण भएका सांसदहरुले पनि मत दिन पाउने

काठमाडौं । कोरोना भाइरसकाट संक्रमित भएका सांसदहरुले पनि मत दिन पाउने भएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत

संसद्को शिक्षा समितिको हलमा नेपाल: खनाल सांसदको छलफल

काठमाडौं । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुको छलफल संसद्को शिक्षा समितिको हलमा सुरु भएको छ ।  

‘मानवीय पीडा कम गराउन रेडक्रस अझ निरन्तर क्रियाशील हुनुपर्छ’

काठमाडौं । महिला,बालिबालिका तथा समाज कल्याणमन्त्री जुलीकुमारी महतोले  नेपाल रेडक्रसलाई थप गतिशील र पारदर्शी बनाउन यसका गतिबिधिको समीक्षा गर्नुपर्ने बताउनुभएको

बेसारको पातबाट तेल !

बाँके । गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ

मोरङ : कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

मोरङ । कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु

न्यायमा सहज पहुँच सुनिश्चित होस्ः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ

गिनीको सुन खानीमा खसेको पहिरोका कारण १५ जनाको मृत्यु

कोनाक्रीः पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

कोरोना कहरका कारण विवेकशील साझाको महाधिवेशन स्थगित

काठमाडौं । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ। वैशाख २५

अष्ट्रेलियाको सिड्नीमा लगाइएको प्रतिबन्ध एक हप्ता थप

एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा लगाइएको केही प्रतिबन्ध एक हप्ता बढाइएको छ । अघिल्लो हप्ता दुई स्थानीयलाई कोरोना संक्रमण भेटिएपछि प्रतिबन्ध

गंगा चौधरी सत्गौवाको माधब नेपाललाई अनुरोध पत्र

तपाईहरुको मनोविज्ञान पनि आत्मघाती गोल गर्ने खेलाडीको जसरी नै गुज्रनेछ । माधव कमरेड लगायत पार्टीका असन्तुष्ट नेता कमरेडहरुलाई मेरो विशेष

एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल  करीब रु दुई  करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ

भूउपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनीको प्रस्ताव

काठमाडौं । नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा

साथीको कुटाइबाट वृद्धको मृत्यु

ओखलढुङ्गा । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा यहाँ एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको

भारतमा लगातार चौथो दिन चार लाख कोभिड–१९ संक्रमित

नयाँ दिल्लीः भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण