२६ असार २०८३, शुक्रबार
,
Latest
युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?
लकडाउन पूर्व नागरिकलाई घर जानका लागि दुई दिनको समय दिइने…

काठमाडौं । सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भिर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने बताउनुभयो ।  सोमबार काठमाडौं

बन्दीपुरको विकासका लागि बीस वर्षे गुरुयोजना

दमौली । प्राकृतिक सुन्दरता, भूबनोट र मौलिक सांस्कृतिक विशेषताले पहाडकी रानी उपनाम पाएको तनहुँको बन्दीपुर गाउँपालिकाले यहाँ पुग्ने जसलाई पनि

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्ताव माथी छलफल जारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध  पेश भएको अविश्वास प्रस्ताव माथी प्रदेश सभाको विशेष अधिवेशन छलफल सुरु भएको छ ।

पूर्वसांसद पौडेललाई मष्तिष्काघात, मेडिकल कलेज सिनामङ्गलमा भर्ना

काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य प्रा विदुर पौडेल मष्तिष्काघात भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा भर्ना हुनुभएको छ । अधिकारसम्पन्न

उपत्यकामा निषेधाज्ञा : के खुल्छन्, के खुल्दैनन् ?

काठमाडौं । कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ। सोमबार बिहान बसेको बैठकले कोभिड

अधिकांश व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन्- विनायक शाह (भिडियो…

काठमाडौं । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाईराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गर्नुभएको

भारतमा एक दिनमा तीन लाख ५२ हजार कोरोना सङ्क्रमित

काठमाडौं । भारतमा गत २४ तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा सात दिन निषेधाज्ञा लगाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकले कोभिड

मास्क नलगाई हिड्ने १ हजार ३२५ जनालाई कारबाही

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क नलगाई हिडने १३२५ जनालाई आज कारबाही गरेको छ । प्रहरीका अनुसार ३२२ जना

१२ श्ययाको आइसोलेशन स्थापना

डोटी । जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले

फेसन डिजाइनर अल्बर एल्बाजको कोभिडबाट मृत्यु

पेरिस । फ्रान्सका सुप्रसिद्ध फेसन डिजाइनर अल्बर एल्बाजको कोरोनाभाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा शनिबार निधन भएको छ ।  रिचमन्ट लक्जरी

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी पुनः शुरु

काबुल ।  अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट सबै विदेशी सेनाको फिर्ताको अभियान

वीरगंज साईकलिङ्ग क्लबद्वारा पर्सेली सञ्चारकर्मीहरुलाई स्वास्थ्य समाग्रि हस्तान्तरण

पर्सा । नेपाल पत्रकार महासंघ पर्सा शाखालाई वीरगंज साईकलिङ्ग क्लबले माक्स तथा सेनिटाईजर सहयोग गरेको छ । नेपाल पत्रकार महासंघको

मालपोत कार्यालयबाट बार अनुसार सेवा दिइने

बनेपा । मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले  बुधवारदेखि बारअनुसारको सेवा दिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेका अवस्थामा सेवाग्राहीको बढी

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द

बनेपा । कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि

प्रहरीको मास्क अभियान

चितवन । जिल्लामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ । अरु समयमा सवारी साधनको जाँच र सवारी

कुनै मापदण्ड पूरा नगरी सिधै भारतबाट घर

जाजरकोट । कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन्  । सीमा नाकामा कुनै

मोरङमा ९६६ महिला बेपत्ता

मोरङ । नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा

कोरोना नियन्त्रणका योजना कागजमै सीमित

म्याग्दी । कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर