२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इजाजत बिना औषधि ल्याई विक्री बितरण गर्न खोज्ने ८ जना…

काठमाडौं । इजाजत बिना औषधि ल्याई विक्री बितरण गर्न खोज्ने ८ जना व्यक्तिहरु चितवनबाट पक्राउ परेका छन्  ।  भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडी तर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यलय माडीले बिशेष सुराकीका आधारमा ३१ लख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरको औषधि बरामद गरेको हो ।

संवैधानिक परिषद विवादमा प्रधानन्यायाधीशको भूमिका अनुपयुक्त – संविधानविद् अधिकारी (भिडियो…

काठमाडौ ।  संविधानविद् एवं सांसद राधेश्याम अधिकारीले अध्यादेश सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भइसकेपछि प्रधानन्यायाधीश संवैधानिक परिषद्को बैठकमा सहभागि हुन

रसायन अभावपछि आयोजना बन्द : किसानको दूध गयो खेर

इलाम । इलामका किसानले उत्पादन गरेको दूध बिक्न छोडेपछि किसान चिन्तित भएका छन् । विराटनगरस्थित दुग्ध वितरण आयोजनामा केमिकल सकिएको

‘अबको ८ महिनामा धरहरा पुनःनिर्माण सकिन्न’

काठमाडौँ । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न  नेपाली जनताले अझै धेरै समय कुर्नुपर्ने भएको छ । बीसौँ

यस्तो अलपत्र अवस्थामा छ बागलुङको तामाखानी

बागलुङ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन”, यो उक्ति म्याग्देलीको हो । ठ्याक्कै उस्तै भनाइ पश्चिम बागलुङतिर

काठमाडौँ उपत्यकाको तापक्रम २ डिग्रीमा झर्यो, अझै घट्ने क्रममा

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको

क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन पक्राउ

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले

मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना सङ्क्रमितको उपचार गराइराखेको धवलागिरि अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेशका कारण पार्टी भित्र र बाहिरबाट चरम आक्रोस व्यmक्त भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति

संवैधानिक परिषदको बैठकमा नगएको विषयमा सभामुखको आयो यस्तो स्पष्टिकरण

काठमाडौं । सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदमा आवश्यक रुपमा पर्याप्त गृहकार्य र परामर्श नभएका कारण आफू संवैधानिक परिषदको बैठकमा नगएको

तीन सदस्यको उपस्थितिमा संवैधानिक परिषद्को बैठक

काठमाडौ ।  नयाँ अध्यादेश अनुसारको संवैधानिक परिषद्को बैठक सुरू भएको छ । प्रधानमन्त्री एवं संवैधानिक  परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी  शर्मा ओली,

अध्यादेश तत्काल फिर्ता लिन दाहालको माग

काठमाडौ । सत्तारुढदल नेपाल कम्युनिष्ट (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शक्ति र सत्ताको दुरुपयोग गरि ल्याईएको अध्यादेशले लोकतान्त्रिक विधि र

नेपालमा कोरोना संक्रमतिको संख्या साढे २ लाख नाघ्यो

काठमाडौँ। नेपालमा कोरोना संक्रमतिको संख्या साढे २ लाख नाघेको छ । मंगलबार थपिए ९३६ जनासहित संक्रमितको संख्या २ लाख ५०

रेल्वे प्रभावित समन्वय तथा मुआब्जा समिति गठन

झापा । प्रदेश नं १ स्तरीय ‘रेल्वे प्रभावित समन्वय तथा मुआब्जा समिति’ गठन गरिएको छ । पालिकाहरुले चलनचल्तीको जग्गाको मूल्य

पार्टी एकताबद्ध भएर अघि बढछः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टीमा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका

हस्तकला व्यवसाय जोगिए स्वदेशी उत्पादनको प्रवद्र्धन हुन्छ– उपाध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले स्वदेशी उत्पादनलाई प्राथमिकता र प्रर्वद्धन गर्नुपर्ने बताउनुभएको छ। नेपाल हस्तकला महासंघले आयोजना गरेको

उखु किसानको रकम उपलब्ध नगराउने व्यापारीलाई सरकारले पक्राउ गर्ने

काठमाडौं । उखु किसानको रकम उपलब्ध नगराउने व्यापारीलाई सरकारले पक्राउ गर्ने निर्णय गरेको छ ।  मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा

वार्ताका लागि उखु किसानले सरकारसंग राखे दुई बुँदे सर्त

काठमाडौं । सरकारलाई आन्दोलनरत उखु किसानहरुले वार्ताका लागि दुई बुँदे सर्त राखेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञासभा

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले ३५ औं प्रज्ञा सभा आयोजना गरेको छ ।  प्रतिष्ठान स्थापनाको ६२ औं वर्ष पूरा गरी