२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्वतकाे मालपोत कार्यालयमा सेवाग्राहीद्वारा तोडफोड

पर्वत । मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् । कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।

पच्चीस वर्षपछि पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुँदै

– राजकुमार पराजुली,  काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । संयुक्त

कारोना सङ्क्रमण बढेपछि दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द

कञ्चनपुर । कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कारोना सङ्क्रमण फैलिएपछि

बङ्गलादेशबाट रासायनिक मल ल्याउन सम्झौता

काठमाडौ  । बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ । नेपालक

सामाजिक सञ्जालमार्फत जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की

कनकाई । झापाको कनकाइमा रहेको बिपी वन बाटिकाका विषयमा जनप्रतिनिधिलाई जोडेर स्थानीय एक वन हेरालुले ज्यान मार्ने धम्की दिएको छ

थप ७७६ जनामा संक्रमण पुष्टि, ९४७ जना कोरोनामुक्त

काठमाडौँ । बिहिबार देशभर  ७७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ५८८ जनाको पीसीआर

‘राष्ट्रिय जलस्रोत नीति–२०७७’ सार्वजनिक

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ‘राष्ट्रिय जलस्रोत नीति–२०७७’ सार्वजनिक गरेको छ ।  . मन्त्रालयले बिहीबार एक कार्यक्रम गरी

शुक्रबारदेखि उपत्यकामा जोर–बिजोर प्रणाली हट्ने

काठमाडौं । काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ।  बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा

श्रीराम सुगर मिलले उखु किसानको बाँकी रहेको रकम शुक्रबार भुक्तानी…

काठमाडौं । उखु किसानको बाँकी रहेको भुक्तानी रकम  श्रीराम सुगर मिलले तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नेपाल चिनी

वौद्धिक शोषण भएको भन्दै त्रिविका प्राध्यापकहरु आन्दोलित

काठमाडौं । समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । वर्षौदेखि काम गरिरहेका आंशिक

नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु

काठमाडौं । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान

बिग्रिए सिसी क्यामरा : थपिए सुरक्षा चुनौती

झापा । मेचीनगरका विभिन्न चोक, बजार र राजमार्गमा राखिएका सिसी क्यामरा बिग्रिएर काम नलाग्ने भएका छन् ।  पूर्वी नाका काँकडभिट्टासमेत

हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो

सिमकोट । लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ ।  यसअघि

स्कूले बालिकाको हत्या भएपछि अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह

रसुवा । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ ।

७२ लाख खर्चेर सात वटा पदमार्ग बन्ने

बलेवा । कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीयस्थलमा मङ्सिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक

अन्तरिक्ष विज्ञानमा चीनको फड्को, चन्द्रमाबाट चट्टान लिएर अन्तरिक्ष यान पृथ्वीमा…

बेइजिङः चीनले अन्तरिक्ष विज्ञानमा अर्को एउटा महत्वपूर्ण एवं ऐतिहासिक सफलता प्राप्त गरेको छ । चिनियाँ वैज्ञानिकहरुले बनाएको चाङ–ए ५ नामको

स्थायी समितिको बैठकअघि दुई अध्यक्षबीच छलफल र केही सहमति

काठमाडौंः आन्तरिक शक्ति संर्घषका  कारण विभाजनको संघारमा पुगेको नेकपाको संकट केही  हदसम्म समाधान उन्मुख भएको छ । प्रधानमन्त्री तथा पार्टी

शेयर धिताे कर्जामा कडाइ गर्न राष्ट्र बैंककाे निर्देशन

काठमाडाैंः  नेपाल राष्ट्र बैंकले मौद्रिको नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै शेयर धितो कर्जामा थप कडाई गर्ने निर्णय गरेको छ ।

नेकपा स्थायी कमिटी बैठक सकियो, पुस ५ गते फेरि बस्ने

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुस ५ गते बस्ने गरि सकिएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले पुस

नेकपामा भदौ २६ को सहमतिमा फर्कने संकेत, अध्यादेश फिर्ता हुने…

काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षतथा  प्रधानमन्त्री केपी शर्मा ओली सरकारद्वारा ल्याईएको अध्यादेश फिर्ता लिन सहमत हुनु भएको