२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सोमबार ८ सय २१ जनामा संक्रमण पुष्टि

काठमाडौं । सोमबार देशभर ८ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४२३ जनाको पिसिआर परिक्षणमा ८ सय २१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको

विश्वकै दोस्रो आग्लो बन्जिजम्प पुल (फोटोफिचर)

रासस । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि हालै सञ्चालनमा आएको विश्वकै दोस्रो आग्लो बन्जिजम्प पुल । उक्त पुल

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव

काठमाडौं । अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग

देशको समृद्धिका लागि सरकारले निजी क्षत्रेलाई साझेदारका रुपमा लिनुपर्छ– वरिष्ठ…

चितवन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका उद्योगी, व्यवसायी सरकारको साझेदार भएको भन्दै निजी क्षेत्रको उन्नति

‘माया देकै हो’ लोकगीत बजारमा

काठमाडौं । गायक तथा सङ्गीतकार वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको लोकगीत ‘माया देकै हो’ बजारमा आएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्तीको आक्रमणबाट एकको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा

कपडा गोदाममा आगलागी हुँदा रु एक करोड बराबरको क्षति

मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिकामा गएराती कपडा गोदाममा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । वडा नं

राँके–रवि–भेडेटार सडकलाई गति दिन तत्कालै उपयुक्त निर्णय हुन्छ: मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने बताउनुभएको छ

शिक्षक विद्यार्थीमा सङ्क्रमण देखिएपछि विद्यालय बन्द

कर्णाली । नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म

दाङमा गुडिरहेको बसमा आगलागी

तुलसीपुर । दाङमा गुडिरहेको यात्रुबाहक बसमा  आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १

डिलाशैनीको लकडाउन पुस ५ सम्म थपियो

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार

कञ्चनपुरको माहाकालीमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना

कञ्चनपुर । कञ्चनपुर जिल्लाको माहाकाली नगरपालिका १० स्थित कुतिवाकभरमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) कुतिवाकभर स्थापना भएको

थप एक हजार ५ सय संक्रमितले जिते संक्रमण

काठमाडौं। आइतबार थप एक हजार ५ सय जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।   पछिल्लो ४ घण्टामा देशभरका विभिन्न अस्पतालमा

थप ८३० जनामा संक्रमण पुष्टि

काठमाडौं । आईतबार देशभर ८३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५१८१ जनाको पिसिआर परिक्षणमा ८३०

कर्णालीमा महामारीको जोखिम र कठ्याङ्ग्रिने जाडोमा सकसपूर्ण पढाइ

कर्णाली । नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै अहिले देशभर विद्यालय धमाधम सञ्चालनमा आएका छन् । आठ महिनाको अन्तरालमा विद्यालय

ललितपुर महानगरको सचेतना अभियान शुरु

ललितपुर । ललितपुर महानगरपालिकाले शहरी सुन्दरता कायम गर्ने उद्देश्य सहित नगर सचेतना अभियान शुरु गरेको छ ।   सडक छोउमा

नौ महिनापछि काठमाडौँ–दिल्ली उडान, यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट ल्याउनुपर्ने

काठमाडौं । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २

विदेशी पनि बेवारिसे…

काठमाडौँ । विसं २०७२ पुसमा चितवनको रामनगरबाट स्थानीयवासीले एक महिला सडकमा अलपत्र रहेको जानकारी गराए ।  तत्कालै मानवसेवा आश्रमकी सुशीला

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यात विषेश अदालतमा हाजिर

काठमाडौ ।  ललिता निवास जग्गा प्रकरणबारे बयान दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यात विषेश अदालतमा  हाजिर हुनु

नेपालको मानव विकास सूचकाङ्कमा सुधार, जोखिम कायमै

काठमाडौं । नेपालको मानव विकास सूचकाङ्कमा सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा