२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हत्याको आरोपमा मुख्य योजनाकार सहित तीन जना पक्राउ

काठमाडौं । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले मुख्य योजनाकार सहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङ रहेका छन । भक्तपुरको चाँगुनारायण नगरपालिका ८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न उनीहरुलाई प्रहरीले

माधव नेपाल समूहले बुझायो तीन मन्त्री र सचेतकको नाम

सुर्खेत । कर्णाली प्रदेशका लागि माधवकुमार नेपाल समूहले तीन मन्त्री र संसदीय दलको सचेतकका लागि सांसदको नाम बुझाएको छ । 

व्यापक जागरण र सबैको साझा प्रयासबाट प्रकृतिक विपद जोखिम न्यूनीकरण…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट प्रकृतिक विपद जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ । 

प्रदेशसभा सांसद चौधरीलाई कोरोना पुष्टी

बुटवल । नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा सांसद डिल्ली बहादुर चौधरीलाई कोरोना पुष्टि भएको छ । दाङ निर्वाचन क्षेत्र नम्बर ३

जारको पानीको पुरानै मूल्य कायम, बढेको मूल्य तत्काल फिर्ता गरिने

काठमाडौं । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ । सोमबार

दुई सङ्क्रमितको मृत्यु

मोरङ । कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका

केन्द्रको निर्देशनमा कर्णालीको सत्ता संघर्ष थामथुम हुदै, मन्त्रीहरु परिबर्तन हुने

काठमाडौ । मुख्यमन्त्री महेन्द्र बहादुर शाही बिरुद्ध बहुमत सदस्यहरु उभिएपछि संकटमा परेको कर्णाली प्रदेश सरकार केही समयकालागि जोगिने भएको छ

साँफेबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

अछाम । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश प्रहरी

भरतपुरका कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ । सोमबार राती भरतपुर

अक्सिजन थेरापीले कोरोनाबाट यसरी बचाउन सक्छ

काठमाडौं । मुलुकको संघीय राजधानी सहर काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनहँु बढ्दो छ। सोमबार देशभर ४ हजार ४७ जनामा संक्रमण

कर्णाली पुग्यो नेकपाको झगडा ! निर्णय अधिकार ओलीको हातमा, सत्ताको…

काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीका बहुमत सांसदले दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता गराउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार बिहानैबाट

उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौ । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालिन अवस्थामा आकस्मिक

प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता, दुई पक्षीय आपसी हितका विषयमा…

काठमाडौं । सोमबार कतारका राजदूत युसुफ बिन मोहम्मद र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयको अनुसार

‘नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश’

काठमाडौं । नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताउनुभएको छ । पछिल्लो केही दिन यता

कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ९ जनाको मृत्यु भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि

काठमाडौं । आज नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको छ । १४ हजार ५ सय ३० पीसीआर

बिपी प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा

बागलुङमा फेरि बढ्दै कोरोना सङ्क्रमण

बागलुङ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर

होटलमा बसेर नक्कली मह बनाउँदै बेच्दै

काठमाडौं । सोमबार बिहान गोङ्गबु मित्रनगरमा नक्कली मह बनाउने सामान फेला पर्यो । होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र

थप एक कोरोना सङ्क्रमितको मृत्यु

विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का