१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?
हत्या आरोपमा सात पक्राउ

सप्तरी । जिल्लाको शम्भुनाथ नगरपालिकामा एक युवकको हत्या भएको छ । शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको आरोपमा प्रहरीले बुधबार सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ । प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छैन । हत्या आरोपमा प्रहरीले विभिन्न तीनवटा कोणबाट अनुसन्धान शुरु गरेको

सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी बलात्कार अभियाेगमा पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी बलात्कार अभियोगमा प्रक्राउ परेका छन्। 

डिआइजी कार्की र शाही एआइजी बढुवामा सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले २ प्रहरी नायब महानिरिक्षक (डिआइजी) लाई  एआइजीमा वढुवा गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा

मृगौला रोगबाट पीडित शिक्षकलाई पूर्व खेलाडी दीपाको सहयोग

काठमाडौं । पूर्व बक्सिङ खेलाडी दीपा क्षेत्रीले मृगौला रोगबाट पीडित शिक्षक खुशबहादुर थापालाई आर्थिक सहयोग उपलब्ध गराएकी छन् । केहि

विष्ट, वैद्य र सिंहको राजिनामा

काठमाडौं । तेक्वान्दोका दीपक विष्ट र संगीना वैद्य तथा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले बुधबार राजिनामा दिएका छन्

मारवाडी समुदायद्वारा एक करोडलाई आर्सेनिक एल्बम ३०–सी निःशुल्क वितरण

काठमाडौं । मारवाडी समूदायले रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोपेथिक औषधी आर्सेनिक एल्बम ३०–सी नेपालमा अहिलेसम्म एक करोड मानिसलाई निःशुल्क वितरण

आर्थिक वर्षमा तीन वटा नयाँ पुरस्कार स्थापना

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६/०७७ मा तीन वटा नयाँ पुरस्कार स्थापना गरेको छ ।   प्रतिष्ठानले नेपाल

एक खर्ब ३२ अर्ब ९९ करोड बेरुजु, अर्थ मन्त्रालयकै सबैभन्दा…

काठमाडौं । महालेखापरीक्षको ५७ औं प्रतिवेदनले आर्थिक वर्ष २०७५/०७६ को कुल बेरुजु मध्ये ९७ प्रतिशत बेरुजु मुख्य दश मन्त्रालयको भएको

काँग्रेसले भन्यो- स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छानबीन होस्

काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानविन गरी कारबाही गर्न माग गरेको छ ।  नेपाली कांग्रेस

काठमाडौँका थप ७ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.

भोलिदेखि निजी विद्यालयहरुले अनलाइन कक्षा बन्द गर्ने

काठमाडौं । भोलि शुक्रबारदेखि निजी विद्यालयहरुले अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । आफूहरुको माग पूरा गर्नेतर्फ शिक्षा विज्ञान

कोरोना संक्रमणबाट थप एक युवकको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

रिपोर्टिङमा हिँडेपछि आफ्नै टोल पस्न दिइएन

हरिकुमार राई, गाईघाट । उदयपुर जिल्लाबाट रासस समाचारदाता भएर २०६४ सालदेखि नै समाचार लेख्न थालेको भएपनि विषम परिस्थितिमा रिपोर्टिङ गरेको

थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बधुबार नेपालमा थप १ सय १६ जना नयाँ संक्रमित थपिएका छन् ।  योसँगै नेपालमा कुल संक्रमितको संख्या १७

साझाले भोलिदेखि यी ८ रुटमा २६ वटा बस चलाउने

काठमाडौं । साझा यातायातले भोलीदेखी गाडि चलाउने भएको छ । साझाका २६ वटा बसले बिहीबारबाट ८ वटा रुटमा सेवा दिने

प्रधानमन्त्रीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाए : कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको बताएको छ। कांग्रेसले

महिला आयोगमा पदाधिकारी नियुक्त गर्न सरकारलाई निर्देशन

काठमाडौं । लामो समयदेखि पदाधिकारी विहिन रहेको राष्ट्रिय महिला आयोगमा सिघ्र पदाधिकारी नियुक्त गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ

ओली प्रचण्डबिचको छलफल सकियो, बिहिबार पनि छलफल हुने

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)दुई अध्यक्ष बीच आज करिब तीन घण्टा भएको छलफल टुङ्गोमा नपुगेपछि बिहिबार पुन छलफल हुने

कोरोनाभाइरसका कारण विश्वभरी पाँच लाख ८१ हजारको मृत्यु

पेरिस । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ । 

लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै व्यापारीहरुको प्रदर्शन

काठमाडौं । सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।  सिभिल मलका व्यापारीहरु