१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शुक्रनगरमा एक युवकको शङ्कास्पद मृत्यु

चितवन । पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ । बिहीबार राति करिब ११ः३५ बजे भरतपुर महानगरपालिका–२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । 

महिलामाथि दुव्र्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गए

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु

काठमाडौं  सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिने ३० करोड ८० लाख बराबरको अनुदान सहायता स्वीकार गरेको छ

बहुमतको सरकार कमरेडहरूलाई नपचे जस्तो छ : भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई दुई तिहाई बहुमतको सरकार कमरेडहरूलाई

बैठक पुनः सुरु भएलगत्तै स्थगित, शनिबार विहान बस्ने

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः सुरु भएलगत्तै स्थगित भएको छ । बैठक दुई दिनका लागि

थप ४७३ जनामा कोरोना सं‌क्रमण, संक्रमितको संख्या १४ हजार ५…

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ७३ जनामा व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

नेकपाको स्थायी कमिटी बैठक पुनः सुरू, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः सुरू भएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल

नेपालमा थप ६६४ जना जिते कोरोना संक्रमण, निको हुनेको संख्या…

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा

कोरोना महामारीकै बीच नेपाली सैनिक शान्ति मिसनमा जाँदै

काठमाडौं । कोरोना महामारीकै बीच नेपाली सैनिक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाने भएका छन् । नेपाली सेना शान्ति मिसनका

४९ दिने कोरोना संक्रमित शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक शिशुको २०७७

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले विभिन्न विषयका दुई विधेयक पारित गरेको छ । प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत

मेक्सिकोमा बन्धुकधारीले २४ जनाको हत्या गरे

गुआनाजुतो । मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट विश्वमा पाँच लाख १९ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १९ हजार २७२ पुगेको छ ।

‘महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमि आएनन्’

काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमि आउन नसकेको बताउनुभएको छ । 

भ्रष्टाचार नियन्त्रणको जिम्मा एउटा संस्थालाई मात्रै दिएर हुदैन : गुरुङ

काठमाडौं । राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङले राजनीतिक दलहरुको आयस्रोतको विषयमा जनतालाई जानकारी हुनुपर्ने बताउनुभएको छ ।  राष्ट्रियसभा बैठकको विशेष

अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेन्टि हुनुपर्छ : विडारी

काठमाडौं । बिहीबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनुपर्ने देखि लिएर स्वास्थ्यकर्मीमाथि कुटपीट भएको विषयमा सरकारको ध्यानाकर्षण

संसदको अन्त्य : राजनीतिक संकटको निम्तो !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विहीबार बिहानै मन्त्रिपरिषदको बैठक डाक्न लगाउँदा धेरै मन्त्रीहरुलाई आजको बैठकको बारेमा आशंका नै बढी थियो

रुसी राष्ट्रपतिको कार्यकाल बढाउने पक्षमा भारी बहुमत

मस्को । रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार हुनेगरी मार्गप्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमत संग्रहमा भारी बहुमत प्राप्त

भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या छ लाख नाघ्यो

नयाँ दिल्ली । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको

पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु, कैँयौ बेपत्ता भएको आशङ्का

काठमाडौं । म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका