१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रोक लगाउँदा पनि सञ्चालनमा आएका सवारीसाधनलाई कारबाही

काठमाडौं । सरकारले सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा रोक लगाउँदा पनि सञ्चालनमा आएका सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ ।  दैनिक चार पाँच सयको संख्यामा सञ्चालनमा आएका सार्वजनिक सवारी साधनलाई सडकै होल्ड गरी कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बामदेव गौतमले दैनिक चार पाँच सयको संख्यामा सडकमा भाडाका सवारी साधन

नेकपा स्थायी कमिटी बैठक शुरु, मन्त्रिपरिषदको बैठक पनि बालुवाटारमै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । बिहिबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ को

आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्य एकैदिन ७ सयले घटेको छ । बुधबार ९१ हजार ७ सय प्रतितोलामा कारोबार भएको सुन

राष्ट्रपति र प्रधानमन्त्री बीच छलफल, राजनीतिक दुर्घटनाको संवैधानिक खतरा भन्दै…

काठमाडौं । नेकपा तथा सरकार भित्र केही संकट आउनासाथ शितल निवासको सक्रियता बढ्ने गरेको छ । नेकपा भित्र जारी अन्तरसंघर्ष बढेसंगै

टोखाले सलह मार्नेलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने

काठमाडौँ । टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने भएको छ

चट्याङका कारण बारामा चार महिलाको मृत्यु

कलैया । बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२

छुट्टाछुट्टै घटनामा तनहुँमा दुईको मृत्यु

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । बुधबार साँझ कुखुराको खोरमा जाने

दुई महिलासहित छ जुवाडे पक्राउ

कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा

राजश्व छलेकाे अभियाेगमा ४४ कराेड जरिवाना

काठमाडाैंः राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा २ वटा फर्मलाइ

चीन-भारत द्धन्द्ध उत्कर्षमा : मोदीको ‘विबो अकाउन्ट’ चीनले बन्द गरिदियो…

काठमाडौँ । केही दिनअघि भारतीय सैनिक दुई देशको सीमा क्षेत्रस्थित लद्दाखमा चिनियाँ सेनाको कारबाहीमा परी मारिएपछि दुई देशबीचको द्धन्द्ध उत्कर्षमा

प्रधानमन्त्री ओली शहीद गंगालालमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र पुगेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य

कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या…

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप एक जनाको मृत्यु भएको छ ।   अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा

थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४ सय ८२

एमसीसी, भ्रष्टाचार र बेथितिको विरोधमा माइतिघरमा यसरी उर्लियो जनलहर, हेरौ…

काठमाडौं । एमसीसी, भ्रष्टाचार र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समुहले प्रदर्शन गरेका छन् ।  काठमाडौंको माइतिघरमा संयुक्त राष्ट्रिय नागरिक

श्रीमतीले दाउराले हान्दा श्रीमानको ज्यान गयो

रुकुम । रुकुम(पूर्व)मा श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमानको ज्यान गएको हो ।  सिस्ने गाउँपालिका

नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ठप्प

काठमाडौँ । नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा

बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

काठमाडौं । पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई

यातायात सञ्चालन नभएको समयमा सहुलियतको माग

काठमाडौं । नेपाल यातायात व्यवसायी महासङ्घले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग गरेको छ ।

के हो चट्याङ ? चट्याङ परेका बेला कसरी जोगिने ?

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत

हिमालय एयरलाइन्सका एक जना पाइलटमा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोनाको संक्रमण पुष्टिभएको छ।