१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लकडाउन अवधिभर शेयर कारोबार बन्द

काठमाडौं । बिहीबार देखि शेयर कारोबार फेरी बन्द भएको छ ।   नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको हो । एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर (जेठ ५ गते सम्म) पुनः शेयर कारोबार बन्द गर्ने जानकारी दिएको छ ।

क्वारेन्टाइनमै जन्मिएका जुम्ल्याहा हेरेर पीडा बिर्सिंदैछिन् अनिता

दाङ । दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेन्टाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । विगत केही दिनयता नेपालमा विकसित मौसमी प्रणालीहरू क्रमशः हटेर बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले

नेपालीलाई सिमा कटाउन सहयोग गर्दै भारतीय प्रहरी

काठमाडौं । भारतमा कोभिड–१९ महामारीको प्रकोप बड्दै गर्दा भारतमा भएका नेपालीहरुलाई भारतीय प्रहरीले रातारात नेपालतर्फ पठाउने गरेको भेटिएको छ । 

प्रदेश नं २ मा सङ्क्रमित बढ्दै गएपछि सिरहामा निषेधाज्ञा जारी

–राजु विश्वकर्मा लहान । प्रदेश नं २ मा कोरोना सङ्क्रमतिको सङ्ख्या दिनहुँ बढ्दै गएपछि सिरहामा निषेधाज्ञा जारी गरिएको छ । पूर्वको

कोरोना संक्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध

भक्तपुर । सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोरोना संक्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको

पुर्खाहरुले लडेर बचाएको नेपालमा हामीले थप लड्नु जरुरी छैन :…

काठमाडौं । आज बसेको सर्वदलिय बैठकमा नेताहरुले कुटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने सुझाव प्रधानमन्त्रीलाई दिएका

एक नागरिकको जीवनभन्दा ठूलो सरकारी ढुकुटी हुदैन, कोरोना नियन्त्रणका लागि…

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी कोषमा थन्किएर बसेको अर्बौ रकम स्थानीय तहलाई दिएर कोरोना नियन्त्रणका लागि खर्च

ट्राफिक प्रहरीलाई ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक पोल हस्तान्तरण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडांै उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी

मुलुकलाई कायापलट गर्न सकिदैन, विदेश गएकालाई स्वदेश ल्याएर रोजगारी दिन…

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी बर्ष २०७७/७८ को बजेट निर्माणमा जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पार्नुभएको छ ।

नेपालमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय…

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु,

भारतीय केन्द्रीय प्रहरीका क्यान्टिन र स्टाेरमा अब स्वदेशी उत्पादन मात्र

नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोग बढाउने घोषणा गरेको भोलिपल्टै केन्द्रीय गृहमन्त्री अमित शाहले

दौरा सुरवाल र टोपी लगाउनेहरुले भारतसँग राष्ट्रघाती सम्झौता गरे :…

काठमाडौं । राष्ट्रियसभा सांसद मृगेन्द्र कुमार सिंहले दौरा सुरवाल र टोपी लगाउनेहरुले भारतसँग राष्ट्रघाती सम्झौताहरु गरेको आरोप लगाउनुभएको छ ।

नेपालमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार कपिलवस्तुमा एक कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य

नेपालमा मन्त्री, सांसद र नेताले कोरोना सारेको हुन् : सांसद…

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप लगाउनुभएको छ

आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल

काठमाडौं । प्रहरीले पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ । मंगलबार आरोग्य फाउन्डेसनका लेखा शाखमा कार्यरत

आज लकडाउनको ५१ औ दिन जारि, हेरौ राजधानीमा देखिएका यी…

काठमाडौं । कोभिड—१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५१ औं दिन पुगेको छ ।  

शेयर बजार सर्किट लागेर बन्द

काठमाडौं । शेयर बाजरमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ ।  

नेपाल भारतसीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने सांसदहरुको माग

काठमाडौं । राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नेपाल भारतसीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् ।  सीमा क्षेत्रमा रहेका

बन्द रहेका उद्योगहरु आंशिक रुपमा सञ्चालनमा

काठमाडौं । लकडाउनका कारण बन्द रहेका उद्योगहरु अहिले आंशिक रुपमा सञ्चालनमा आउन थालेका छन् । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र र