१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?
आन्दोलनले स्थानीय तहको काम ठप्प

सप्तरी । आठ दिनदेखि डाकनेश्वरी नगरपालिकामा चर्किएको आन्दोलनले स्थानीय तहको कामकाज ठप्प बनेको छ । अनियमितता र भ्रष्टाचारविरुद्ध मङ्सिर २९ गते नगरपालिका कार्यालयमा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका युवाले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । नगरपालिकालाई गत मङ्सिर १९ गते दिएको छ सूत्रीय मागको सुनुवाइ नभएको भन्दै युवा र बुद्धिजीवीले

भ्याटले साना यातायात व्यवसायी मारमा

बारा । बाराका साना तथा ठूला मालवाहक यातायात व्यवसायीहरु मूल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता नहुँदा सामान ओसारपसारमा समस्या आएको छ ।

पाँच करोड राजश्व सङ्कलन

बारा । प्रदेश नं २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालु आर्थिक वर्षको पाँच महिनामा रु चार करोड ८३ लाख

सिन्धुलीगढीमा पृथ्वीनारायणको शालिक स्थापना गरिने

सिन्धुलीगढी । कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिने भएको छ । विसं १८२४ मा

चिसो बढेसँगै जनजीवन प्रभावित

झापा । पाँच दिनअघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चलेको हुँदा सडकमा

छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद

जाजरकोट । खलङ्गा–पाँचकाटीया–फूलचाउली–बारेकोट हुँदै जुम्ला जोड्ने सडक निर्माणको विवाद सुल्झिएको छ । समयमै वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नहुँदा र सामुदायिक वनको

भारतीय राजदूतावासद्वारा छात्रावास भवननिर्माण

काठमाडौं । भारतीय राजदूतावासले शसस्त्र प्रहरी बल बिद्यालयका छात्राहरुको लागी छात्राबास भबनको निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । भारतीय

आँखा उपचारमा नेपालीको पहुँच बढ्दो

नेपालगञ्ज । नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबै नेपालीको पहुँच क्रमशः बढ्दै गएको

भ्रमण वर्ष सफल बनाउन उपत्यकाका सफाइ अभियान चलाइने

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपत्यकाका सम्पदास्थलमा पैदल यात्रासहित सफाइ अभियान चलाइने भएको छ । ‘बेटर

बजारमा तरकारी मूल्य सस्तो

बारा । कलैया बजारमा हरियो तरकारीको मूल्य गत महिनाभन्दा अहिले सस्तो भएको छ । कृषकले खेती गरेको हिउँदे तरकारीहरु बजारमा

धान उत्पादनमा कमी

बारा । बारामा विभिन्न कारणले किसानले लगाएको धान उत्पादनमा यस वर्ष कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमा

फरार प्रतिवादी गाउँपालिका अध्यक्ष पक्राउ

वीरगञ्ज । सवारी ज्यान मुद्धाका फरार प्रतिवादी बारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । अध्यक्ष अमिरीलाल राउतलाई आइतबार पक्राउ

दाङ खाद्यान्नमा आत्मनिर्भर

दाङ । दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । वार्षिक एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै आएको

माथिल्लो भोटेकोशीबाट व्यापारिक उत्पादन शुरु

चौतारा । पैँतालिस मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट आजदेखि व्यापारिक उत्पादन शुरु भएको छ । दुई साताको परीक्षण प्रसारणपछि

भ्रमण वर्ष शुभारम्भ, पर्यटन व्यवसायी उत्साहित

बर्दिया । नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेशस्तरीय कार्यक्रम पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वाराबाट शुभारम्भ गरिने भएपछि यहाँका पर्यटन व्यवसायी

दुर्लभ पक्षी हुचिल लोप हुँदै

गाईघाट । गैरकानूनी रूपमा सिकार गर्ने कार्यले उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भिरपाखामा विगतमा पर्याप्त

भान्छामै जैविक तरकारी पुर्याउँछन् थारु महिला

बाँके । पछिल्लो समय विषादीयुक्त भारतीय तरकारीले नेपाली बजार भरिने गरेको भएपनि बाँके र बर्दियाका ग्रामीण क्षेत्रका थारु महिलाले विषादीरहित

भारत जान लागेको बालकको उद्धार

नेपालगञ्ज । अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको

शीतलहर र हुस्सुले विपन्नलाई सास्ती

बाँके । बाँकेमा शीतलहर शुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका

स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता

जुम्ला । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका