© 2023
कास्की । गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छे गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन् । पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित थिए ।
काठमाडौं । नेपाली सेनाबाट शान्ति मिसनमा जाने सैनिकको भत्ता वृद्धि गरेको छ । सैनिक ऐन २०६३ बमोजिम गठिन सैनिक कल्याणकारी
पोखरा । कृषि उत्पादन वृद्धि गर्ने र बजारको उचित व्यवस्थापन गर्ने लक्षयका साथ पोखरा महानगरपालिका–१७ विरौटाचोकमा आजदेखि किसान बजार सञ्चालनमा
दार्चुला । यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ । मूल्य नै नतोकिएपछि सङ्कलकहरुले व्यापारीलाई यार्सागुम्बा बिक्री
काठमाडौं । राजधानीको माछापोखरीबाट करिब १ केजी बराबरको सुन जस्तो देखिने पहेँलो धातु सहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका शिर्ष चार नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । बैठकमा पार्टी एकीकरणका बाँकी प्रक्रिया
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन) ले सामुदायिक वनको स्वायत्ततामाथि हस्तक्षेप गरी सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले
पर्वत । कुस्मा नगरपालिका–४ मा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ। अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान पौने ५
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले काँग्रेसको स्थानीय तहमा कुनै मनमुटावहरु भएमा आफै मिलाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
काठमाडौं । राजधानीको त्रिपुरेश्वर चोकबाट सोमबार प्रहरीले स्रोत नखुलेको १३ लाख नगद र ४१ लाख बराबर चेकसहित एक जना प्रकाउ
काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् । सन् १९५० सेप्टेम्बर
काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९
काठमाडौं । शान्ति पुनस्र्थापना गृह को २६ औं साधारण सभा तथा २५ औं रजत महोत्सव सम्पन्न भएको छ । संस्थाकी
बनेपा । मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा आज बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका छन् ।
काठमाडौँ । पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख
डोटी । कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय
ललितपुर । गोदावरी नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका
कञ्चनपुर । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन्
दाङ । राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित राप्ती नदी तर्ने क्रममा सोमबार साँझ एक व्यक्ति बेपत्ता भएका छन् । जिल्ला प्रहरी
बागलुङ । गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित