६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनतालाई पेलेर भएपनि सरकार आयु लम्ब्याउने खेलमा लाग्यो: महासचिव मैनाली

काठमाडौं । संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि हिजो बुझाएको विरोधपत्र आज सार्वजनिक गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माले), नेपाली कांग्रेस (विपी), नेपाल समाजवादी कांग्रेस, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय लोकतान्त्रिक मञ्च, तेत्तिस दलीय मोर्चा (पार्टी), जनताको प्रजातान्त्रिक पार्टी, नेपाल सर्वहारा

ढुंगानाको अध्यक्षतामा आर्थिक पत्रकार संघको प्रदेश कमिटि गठन

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ३ नम्बर प्रदेश कमिटि गठन गरिएको छ । आर्थिक पत्रकारहरुको संस्था नाफिजको

गाई काटेको आरोपमा तामाङ दाजुभाइ पक्राउ

धादिङ । गाई काटेको आरोपमा सदरमुकाम नीलकण्ठ–२, ससाहाबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तार लामा तामाङ,

वेष्ट इन्डिजविरुद्ध खेल्ने भारतीय टोलीको घोषणा, धोनी र हार्दिक पाण्ड्या…

काठमाडौं । वेष्ट इन्डिजविरुद्ध खेल्ने भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । आइतबार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले विराट कोहलीको

तातो हावाका कारण अमेरिकामा छ जनाको मृत्यु

वासिङ्टन । अमेरिकामा तातो हावाका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । तीमध्ये चार जनाको पूर्वी राज्य मेरील्याण्डमा,

नेकपाले छान्यो जिल्ला इन्चार्ज र सह-इन्चार्ज, काठमाडौं एमाले र ललितपुर…

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको जिल्ला

प्रहरीमाथि गोली प्रहार

हेटौँडा । मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने

सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसके आन्दोलनमा जाने राणाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

भारत विरोधी गतिविधि सुरु भएपछि मोदीको नेपाल भ्रमण स्थगित

काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नआउने भएका छन् । स्रोतका अनुसार नेपालमा भारत

साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थप्यो

काठमाडौं । साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आज बसेको केन्द्रीय समितिको

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ ।

नेकपा सचिवालयको बैठक सुरु, केन्द्रीय सदस्यहरुको कार्यविभाजनका विषयमा छलफल हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा विभागहरु

महेन्द्रनगरमा ग्लोबल आइएमई बैंकको २९औं एक्सटेन्सन काउण्टर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । काउण्टरको आन्तरिक राजश्व कार्यालय,

कांग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने, प्रशिक्षण साउन १६ गतेदेखि

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बसेको बैठकले

गाँजा तस्करलाई पक्राउ गर्न मकवानपुरमा प्रहरीले गोली चलायो

काठमाडौं । मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा मनहरी गाउँपालिका–९ रजैया राप्ती

लगानीकर्ता संघसंस्थाको संयुक्त अपिल, राफसाफ नगर्न लगानीकर्तालाई आग्रह

काठमाडाैंः शेयर बजारका लगानीकर्ताका संघसंस्थाहरुले राफसाफको विषयमा देखिएका जटिलता टुँगो नलागेसम्म कारबाही प्रकृया अगाडि नबढाउन केन्द्रीय निक्षेप प्रणाली (सिडिएसी)लाई संयुक्त

अफगानिस्तानमा २८ जना लडाकू मारिए

मैमाना । अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन् । देशको उत्तरी फार्याब

पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु

पेशावर । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको

सरकारविरुद्ध वीरगन्जमा व्यापारीको प्रदर्शन, नाका ठप्प पार्ने चेतावनी

वीरगञ्ज । सरकारले साउन १ गतेदेखि लागु गरेको भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रेकिङ सिस्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको विरोधमा

नागढुंगा नाकाबाट दुई किलो सुनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगा नाकाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट