२८ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला साफ फाइनल : पहिलो हाफ १–१ को बराबरी, दोस्रो…

विराटनगर । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको पहिलो हाफ १–१ को बराबरीमा समाप्त भएको छ । भारतले २४ औं मिनेटमा जालीमा छिपरले फ्रिकिकमार्फत् अग्रता लिएपनि नेपालले ३३ औं मिनेटमा फर्काएको हो । ३३ औं मिनेटमा हेड गोल गर्दै नेपालकी सावित्रा भण्डारीले १–१ को बराबरी बनाएकी हुन् ।

सरकारसँग प्रश्न गर्न गएकी दिलकुमारी “सम्माननीय अध्यक्ष महोदय” भनेर फर्किन…

सम्माननीय अध्यक्ष महोदय, गाई नेपालको राष्ट्रिय जनावर हो । गाईसँग हाम्रो धार्मिक आस्था पनि जोडिएको छ । मानव सभ्यतामा गाई

सडकको खाल्टाखुल्टी कहिले टालिन्छ ?, धुवाँधुलोको अन्त्य कहिले हुन्छ ?

काठमाडौँ । राष्ट्रियसभाका सांसदले राजधानी र देशका अन्य स्थानमा समेत देखिएको सडकको खाल्टाखुल्टी र धुवाँधुलोको समस्या समाधान गर्न माग गर्न

‘विप्लव’ समूहलाई आपराधिक गतिविधि नगर्नु भन्दा विरोध गरिनु आश्चर्यको विषय…

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय भएको बताएका

कालोपत्रे गर्न लागेको सडकमा एसएसबीको अवरोध

कञ्चनपुर । कञ्चनपुरको उत्तरी पश्चिम क्षेत्र ब्रम्हदेबमा नेपाली पक्षले बनाउन लागेको सडकमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको

अमेरिकाद्धारा दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा

सियोल । संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । चीनको फर्मले राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी

सर्वोच्चद्धारा ‘बगदरबार’ नभत्काउन आदेश

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त

सरकारले भ्रष्टाचार गर्यो : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास निर्माण कार्यमा सरकारले नै भ्रष्टाचार गर्ने गरेको आरोप लगाएका छन् । उनले

बैदेशिक रोजगार विभागका नायव सुब्बा घुस सहित रंगेहात पक्राउ

काठमाडौँ । बैदेशिक रोजगार विभाग, काठमाडौँका नायव सुब्बा रामकुमार फुयाँललाई घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान

एकता प्रक्रिया आकस्मिकरुपमा टुंगिन्छ : प्रम ओली

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । उनले

महिला साफ : नेपाल र भारतबीचको फाइनल खेल हेर्न गएका…

विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेलको टिकट दर बढाएपछि समर्थकले

महिला साफ : नेपालले भारतलाई हराए प्रत्येक खेलाडीलाई २ लाख…

काठमाडौँ । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक नेपालले जिते प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा गरिएको छ

एएफसी यू–२३ च्याम्पियनसिप : नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । एएफसी यू–२३ च्याम्पियनसिप फुटबल छनोट अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल कतारको स्थानीय समयअनुसार दिउँसो

भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

बाँके । भारतीय भन्सारमा रोकिएका ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि

अष्ट्रेलियाको पिआर लिन ल्यायो नयाँ यस्तो नियम

अष्ट्रेलियाली सरकारले आप्रवासीका लागि वर्षैपिच्छे प्रदान गर्दै आएको परमानेन्ट भिसा (पिआर) अर्थात् स्थाई बसोबास अनुमतिमा कटौती गरेको छ । अष्ट्रेलियाका

विद्यार्थीलाई ब्ल्याकमेलिङ गर्ने कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउ : डा.…

काठमाडौँ । डा. गोविन्द केसीले विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गरेका छन् । केसीले

मन्त्रिपरिषद्को २१ वटा निर्णय : रेलदेखि तेलसम्म

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा २१ वटा निर्णय गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार

रुपन्देहीका आयोजना : प्रधानमन्त्रीबाट उद्घाटन हुने

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै हुनुहुन्छ ।

घर भत्किँदा मारिनेको संख्या सात पुग्यो, ६१ जनाको जीवितै उद्धार

कर्नाटक । भारतको कर्नाटक राज्यस्थित धारवादमा गत मङ्गलबार एक घर भत्किँदा मारिने व्यक्तिको संख्या सात पुगेको स्थानीय प्रशासनले जनाएको छ

जम्मु-काश्मिरमा तीन जना प्रहरीको हत्या

उधमपुर । भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको हत्या भएको छ । आफ्नै साथीले गोली चलाएर