२८ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिब्बती शरणार्थीको विदेश मोह, भारतलाई बनाए सुनसान

मुम्बई । भारतमा तिब्बती शरणार्थीको संख्या ७ वर्षमा ४४ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । भारत सरकारको तथ्यांकअनुसार सन् २०११ मा भारतस्थित तिब्बती शरणार्थीको संख्या १ लाख ५० हजार रहेकामा हाल ८५ हजार मात्र छ । धर्मशालाका अधिकारीका अनुसार अधिकांश तिब्बतीहरू अमेरिका, क्यानडा, जर्मनी र स्विजरल्यान्ड गइसकेका छन् । केही भने तिब्बतमै

भारतले रोक्यो १४० वटा ट्याङ्कर, फलफूल र तरकारी बोकेका ट्रकलाई…

बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै फलफूल, तरकारी र पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ

सुनको भाउ फेरी बढ्यो

काठमाडौँ । सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको छ । बिहीबार सुनको भाउ तोलाको ६० हजार २ सय

मोदीलाई ठूलो आपत, २३ नेताले हाने झापड

भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) दुई दिनमा मात्रै अरुणाञ्चल प्रदेशका दुई मन्त्री र ६ विधायकसमेत

गुरिल्लाहरुसँग वार्ता गर्न गठित टोली भङ्ग

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स सरकारले त्यहाँका विद्रोही कम्युनिष्ट गुरिल्लाहरुसँग वार्ता गर्न लागि भनेर गठन गरेको सरकारी तर्फको

राष्ट्रपतिद्धारा पाँच आयोगमा अध्यक्षको नियुक्ति, प्रधानन्यायाधीश जबराले गराए सपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छिन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय

प्रहरी महानिरीक्षक बिमस्टेक सुरक्षा प्रमुखहरूकाे बैठकमा भाग लिन थाइल्याण्ड प्रस्थान

काठमाडौं: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्डको बैंककमा सम्पन्न हुने बिमस्टेकका राष्ट्रिय प्रमुखहरूकाे तेस्राे बैठकमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गर्नुभयो

धर्मका बारेमा मात्रै होइन, संघीयता र गणतन्त्रबारेपनि जनमत संग्रह गर्नु…

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रेहेको बताएका

होली खेल्न पोखरा हिँडेका युवकको ट्रकले ज्यान लियो

धादिङ । धादिङको बेनीघाटमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । होली मनाउन पोखरातर्फ जाँदै गरेका पोखरा महानगरपालिका

एयरवेजका पाइलटद्धारा हड्ताल गर्ने चेतावनी, कसले उडाउला त विमान ?

नयाँ दिल्ली । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् ।

सिरियाबाट ज्यान जोगाउन भागेका बाबुछोरा नै न्यूजील्यान्डमा मारिए

इस्टचर्च । सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी

महामन्त्री भन्छन् : हिन्दु धर्मबारे जनमत संग्रह गर्न सरकारमाथि दबाव…

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मबारे जनमत संग्रह गर्न सबैले सरकारमाथि दबाव दिनकोलागि आह्वान गरेका छन् ।

ज्यान गुमाएका ८ नेपाली कामदारको परिवारलाई क्षतिपूर्ति दिने घोषणा

काठमाडौँ । ओमानमा ज्यान गुमाएका ८ नेपाली कामदारको परिवारले क्षतिपूर्ति पाउने भएका छन् । इलामकी फूलमाया तामाङको परिवारले ब्लडमनी वापत

मेहनती पूर्वमन्त्री : अरुले भत्ता पकाउछन्, हाम्रा मन्त्रीले रुखोपाखोमा ड्रागन…

लमही । तुलसीपुर–घोराही सडक खण्डसँग सटेको जग्गा । वर्षौंदेखि बाँझो । त्यही जग्गामा अहिले फलामका खाँबा गाडिएका छन् । ती

विप्लवका कार्यकर्तालाई समात्न हिँडेको प्रहरी अफिम खेती फाँडेर फर्कियो

कालिकोट । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरेपछि उसका कार्यकर्ताहरुलाई समाउन हिँडेका प्रहरीको टोली

फागु पर्व : मुख्यमन्त्री राईद्वारा शुभकामना सन्देश

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागुपूर्णिमा (होली) पर्व २०७५ को अवसरमा स्वदेश था विदेशमा रहेका सम्पूर्ण

मोदीको जीवनीमा आधारित फिल्म “पीएम नरेन्द्र मोदी” आउदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित रहेर फिल्म बनिरहेको छ । सामान्य चिया बेच्ने पसलेको छोरा हुँदै विध्यार्थी राजनीतिबाट केन्द्रको

ओली नेतृत्वको सरकारले ठूला गफ लगाए : शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार जग बलियो नभएको आरोप लगाएका

अख्तियारका पूर्वआयुक्त पाठकसँग अधिकृतको ६ घण्टे बयान

काठमाडौँ । अख्तियार दुरुपयोग आयोगका पूर्वआयुक्त राजनारायण पाठकसँग अनुसन्धान अधिकृतले झन्डै ६ घण्टा बयान लिएका छन्। मंगलबार ७८ लाख घुस

दीपकराजको काम : रवि लामिछानेको नाम, धुर्मुस–सुन्तली फाउन्डेसन बदनाम !

कलाकार तथा फिल्म निर्देशक दीपकराज गिरीले केहि दिन अगाडि दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ फिल्म हलमा लगाउन लाएको बताएका