११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताउनुभयो । आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उहाँले बताउनुभयो

अफ्रिकी पेन्गुइनहरू बर्ड फ्लुको जोखिममा

एजेन्सी । दक्षिण अफ्रिकाको तटीय क्षेत्रमा बसोवास गर्ने अति संकटग्रस्त अफ्रिकी पेन्गुइनहरूको अस्तित्वमा हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जाको प्रकोपले खतरा पैदा

एक तोला सुनको मूल्य तीन लाख ३९ हजार तीन सय

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक

रास्वपाद्वारा संघीय निर्वाचन सम्पादन समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लक्षित गर्दै संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ ।

पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना

मुटुको समस्या देखिएपछि बिहीबार उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकोको अस्पताल स्रोतले जनाएको छ ।

च्याम्पियन्स लिग : रियल म्याड्रिड बेन्फिकासँग स्तब्ध

युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको गएराति भएको खेलमा स्पेनी महारथी रियल म्याड्रिड पोर्चुगाली टिम बेन्फिाकासँग स्तब्ध भएको छ ।

रहिम स्टर्लिङले चेल्सी छाडे, अनुबन्ध बिचमै तोडियो

चेल्सी फुटबल क्लबका महत्वपूर्ण फर्वार्ड रहिम स्टर्लिङ चेल्सीबाट आपसी सहमतिमा बिदा भएका छन् । क्लबसँगको सम्झौता अन्त्य गर्ने दुबै पक्षबिच

न्यूजील्यान्डसँग भारत ५० रनले पराजित

भारत भ्रमणमा रहेको न्यूजील्यान्डले विशाखापटनममा खेलिएको चौथो टी२० क्रिकेटमा भारतलाई ५० रनले पराजित गरेको छ । यद्यपी यो हारपछि पनि

बालेन र रविमाथि अकस्मात किन खनिए प्रचण्ड ?

एक समय उनले नै रवि र बालेनलाई गणतन्त्रका सुन्दर फूल सम्म भन्ने गरेका थिए । तर उनले अकस्मात हिजो विदेशीका

च्याम्पियन्स लिगका खेलहरु आज मध्यराति हुँदै

युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका आठौं चरणका १८ वटा खेल आज मध्यराति हुँदैछन् । आजको प्रतियोगितामा लिगको शीर्ष स्थानमा

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत…

प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका निर्वतमान सांसदहरुको टोली सर्वोच्च अदालतमा ‘डेलिगेसन’का लागि जाने भएका छन् । सांसदहरुको

अफ्रिकी पेन्गुइन जनसङ्ख्या बर्डफ्लुका कारण जोखिममा

केप टाउन। बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा/एचपिएआई) को प्रकोपले दक्षिण अफ्रिकाको तटमा रहेका गम्भीर रूपमा लोपोन्मुख अफ्रिकी पेन्गुइनहरूको अस्तित्वलाई खतरामा पारेको

गोली चलाउने आदेश मैले दिएको होइन, संविधानले पनि दिँदैन :…

नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३-२४ मा भएको जेनजी आन्दोलनमा सरकारले गोली चलाउन आदेश नदिएको

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एक–अर्को दलका उम्मेदवारबीच आरोप–प्रत्यारोपसहित ‘बोलचाल बन्द’ को स्थितिबाट निर्वाचनमा होमिने गरेका राजनीतिक दल र उम्मेदवारमा यस पटक भने हार्दिकता देखिएको

झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर

झापा । सानैदेखि चिकित्सक बन्ने सपना बोकेकी बिर्तामोड–९ की १९ वर्षीया ऋतिका शिवाकोटीको सपना जिल्लामै बसेर साकार बनेको छ ।

स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित

कीर्तिपुर । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले आयरल्यान्डमाथि जित निकालेको छ । आज त्रिभुवन

श्रमजीवी पत्रकारको तलब सुनिश्चितता हुनुपर्नेमा महासङ्घको जोड

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले ‘नेपाल रिपब्लिक मिडिया लिमिटेड’को प्रकाशन नागरिक दैनिक पत्रिकामा कार्यरत श्रमजीवी पत्रकारले सेवासुविधा नपाएकामा चिन्ता व्यक्त

सम्पती शुद्धीकरणका अपराधीको सम्पती जफत गर्ने अर्थमन्त्री खनालको चेतावनी

अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तत्काल जफत गनुपर्ने बताउनुभएको छ ।

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना…

एजेन्सी । दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ

किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने