११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आसियानद्वारा म्यान्माको चुनाव अस्वीकृत

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ। सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि सम्पन्न यो पहिलो चुनाव सेनासमर्थित दलले जितेको दाबी गरे पनि आसियानले त्यसलाई स्वीकार नगर्ने फिलिपिन्सकी विदेशमन्त्री थेरेसा लाजारोले बिहीबार बताउनुभएको हो। यो निर्णय अन्तर्राष्ट्रिय मान्यता खोजिरहेका म्यान्माका सैन्य

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन

निर्वाचन मुलुकलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको लडाईं होः एमाले महासचिव…

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किज्मका नाममा नेपाली समाजलाई विभाजित गर्ने दुष्प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ । 

पूर्वप्रधानमन्त्री ओलीमाथि व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछः सचिव बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्या आरोप लगाउने षड्यन्त्र भइरहेको टिप्पणी

एमालेको चुनावी रणनीतिः फागुन पहिलो हप्तामा घोषणापत्र, नीतिगत बहस र…

पोखरेलले यो निर्वाचनलाई मुलुकको दिशा फेर्ने जनमत संग्रहको रूपमा हेर्दै पार्टीले नीतिगत बहस, सामाजिक एकता, पारिवारिक मूल्य संरक्षण र विकास

ओलीलाई झापा ५ मा चुनाव जित्न कुनै जोखिम छैनः शंकर…

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा निर्वाचनमा विजयी हुन कुनैपनि समस्या नरहेको दाबी

एमालेले फागुन पहिलो हप्ता निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्छः शंकर…

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको निर्वाचन घोषणा पत्र फागुनको पहिलो हप्ता सार्वजनिक हुने बताउनुभएको छ । 

फाईल फोटो
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जानुहुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन्

प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण- तस्बिरहरु

प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित सहिद स्मारक पुगी ज्ञात–अज्ञात सहिदहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

विभिन्न कार्यक्रम गरी सहिदहरुको स्मरण

सहिद दिवसका दिन लैनचौरस्थित शहीद पार्क (सहिद स्मारक) मा मुख्य समारोह आयोजना गरेर सहिदहरुको स्मरण गरिएको हो । ज्ञात–अज्ञात सहिदहरूको

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने

यस्तो छ फास्ट ट्र्याकको प्रगति

दू्रतमार्गको निर्माणपछि राजधानीसँगको यात्रालाई छोटो र ढुवानीलाई सहज बनाउँदै मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । उक्त

अवैध सुविधा लिँदा भिसा र ग्रिनकार्ड खारेज हुन सक्ने दूतावासको…

तावासले व्यापारिक तथा पर्यटकीय प्रयोजनको लागि प्राप्त हुने ‘बी १’, ‘बी २’ भिसाको दुरूपयोग नगर्नु हुन पनि अनुरोध गरेको छ

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध न्यानो भएपछि एक दशकभन्दा बढी समयपछि बिहीबारदेखि दुई देशबीचको सीधा उडान पुनः

‘पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिता बलियो हुनुपर्नेमा जोड’

काठमाडौँ। राजनीतिक दलका नेताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिता बलियो हुनुपर्नेमा जोड दिएका छन् । नेपाल मतदाता अधिकार मञ्चले आज

मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले

विनय समूहका विभिन्न सदस्यले दिउँसोमा ट्याक्सी चलाउने, ‘रेकी’ गर्ने, राति ९ बजेतिर एकै ठाउँमा भेला भएर खाना खाने र राति

अस्ट्रेलिया विरुद्ध पाकिस्तानले ब्याटिङ रोज्यो

पाकिस्तान भ्रमणमा रहेको अस्ट्रेलिया र पाकिस्तान बीचको टी२० क्रिकेट शृंखला आजदेखि सुरु भएको छ ।

काठमाडौंमा लुटपाट र आतङ्क मच्चाउने १० जना पक्राउ

उनीहरूले जेन–जी आन्दोलनपछि राति १२ बजेपछि बिहान ४ बजेसम्मको समयमा हिँड्ने व्यक्तिहरुलाई लक्षित गरेर लुटपाट गर्ने गरेको थापाले बताउनु भयो