१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चुनाव तयारीबारे बालुवाटारमा दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री, को–को सहभागी हुनेछन्…

काठमाडौँ । आगामी निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज राजनीतिक दलहरूसँग संवाद हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको उक्त संवादमा राष्ट्रिय मान्यता प्राप्त दलका साथै विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी हुनेछन् । प्रधानमन्त्री सचिवालयका अनुसार संवाद कार्यक्रम केहीबेरमै सुरु हुँदैछ । संवादमा नेपाली कांग्रेसबाट गगन

शान्तिको पक्षमा ट्रम्पः युक्रेन र रुसलाई तत्काल युद्ध रोक्न आग्रह

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्धको सन्दर्भमा आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्दै दुबै पक्षलाई युद्ध तत्काल रोक्न आह्वान

प्रधानमन्त्री कार्की र जेनजी आन्दोलनका घाइतेबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान जेनजी आन्दोलनका घाइतेहरूसँग बालुवाटारमा चार घण्टाभन्दा बढी समय छलफल गर्नुभयो । बिहान साढे १० बजे

सयपत्री फूलको माग धान्न धौ–धौ

तनहुँ । यहाँको आँबुखैरेनी गाउँपालिका–१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा आबद्ध महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् ।

‘एनपीएल ट्रफी टुर’ चितवनमा

नारायणगढ । नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुर अन्तर्गत ट्रफी आज चितवन आइपुगेको छ । फ्रेन्चाइज टिम चितवन राइनोजले नारायणगढको

शान्तिको पक्षमा ट्रम्पः युक्रेन र रुसलाई तत्काल युद्ध रोक्न आग्रह

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्धको सन्दर्भमा आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्दै दुबै पक्षलाई युद्ध तत्काल रोक्न आह्वान

तिहारको दियोदेखि छठको सूर्य पूजाः नेपालीहरूको उज्यालो र प्रकृतिप्रेमी उत्सव

तिहार र छठ यस्ता दुई प्रमुख पर्व हुन् जसले नेपाली समाजको उज्यालो, एकता र प्रकृतिप्रतिको श्रद्धालाई प्रस्ट पार्छ ।  तिहारको

जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च

जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ।

राष्ट्रिय सम्मानसाथ विपिन जोशीको अन्त्येष्टि

भुजेला घाटस्थित महाकाली नदीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाले राष्ट्रिय झन्डा ओढाउनुका साथै सशस्त्र प्रहरीले सलामी दिएर राष्ट्रिय सम्मानका साथ

वीरगञ्जमा पालाको व्यापार बढेन

वीरगञ्ज ।वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग

सयपत्री फूल बिक्री भएपछि किसान खुसी

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ । यहाँका चण्डेश्वरी फलफूल

अमेरिकामा नो किंग्स विरोध प्रदर्शनमा लाखौं सामेल

एजेन्सी । अमेरिकी इतिहासमा सबैभन्दा ठूलो एक–दिने प्रदर्शन राष्ट्रव्यापी नो किंग्स विरोध प्रदर्शनमा लाखौँ अमेरिकी नागरिक शहर र नगरहरूमा भेला

विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

जोशीको शव यात्रा केहीबेरमा महाकाली नदीको भुजेला घाटका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निवासबाट सुरू हुनेछ ।

प्रधानमन्त्री कार्कीले आज सात दलसँग चुनावी संवाद गर्ने, को–को हुँदैछन्…

प्रधानमन्त्री कार्कीले सातै दललाई दुई दुई जना उच्चस्तरीय प्रतिनिधि आउन आग्रसहितको पत्र पठाउनुभएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न

लक्ष्मीपूजाका दिन १ हजार १५ मेगावाट बिजुली निर्यात

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको छ ।

लक्ष्मीपूजाको साँझ ऊर्जामन्त्री घिसिङ स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको अनुगमनमा

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी

लक्ष्मीपूजाको साँझ: लौ झिलिमिली -फोटो फिचर 

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ घर कार्यलयहरु  झिलिमिली बत्तीले सजाइएको छ । जसका कारण मुलुकका बिभिन्न भाग नजिकका डाँडाहरुबाट मनमोहक

बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज

काठमाडौं । गत वर्षको बडादसैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’

तीन महिनामा ३५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको सुरुआती तीन महिनामा रू ३५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

गाईघाट । उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा परी एक