१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लिड्सले एभर्टनलाई हरायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिड्स युनाइटेडले विजयी सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा लिड्सले एभर्टनलाई १–० गोलले हराएको हो । लिड्सलाई तीन अंक दिलाउन एकमात्र निर्णायक गोल लुकास मेचाले गरे । उनले खेलको ८४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।  

झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

झापा । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ ।

विद्या भण्डारीले बनाउन खोजेको राजनीतिको बाटो

केन्द्रीय कमिटीमा विभिन्न हिसाबले मानिस मुखर नभए पनि विधान महाधिवेशनमा प्रतिनिधिले विद्याको पक्षमा कुरा राख्ने तयारी गरेका छन् ।

कारागारमा रहेका रविलाई भिटामिन ‘डी’को कमी, प्रेसर नर्मल

लामिछानेलाई हाइपर टेन्सनसमेत भएको चिकित्सकले बताएका छन् । उनको ब्लड प्रेसर भने नर्मल रहेको छ । अर्थात १२०/८० ब्लड प्रेसर

ट्रम्प र जेलेन्स्कीबीचको वार्ता सकारात्मक, पुटिनसहितको त्रिपक्षीय वार्ताको तयारी

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बैठकमा सम्बोधन गर्दै भने, ‘हामी सबै युद्ध अन्त्य गर्न चाहन्छौं र रुसलाई रोक्न चाहन्छौं । सुरक्षाको

रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

राष्ट्रियसभाको बैठकमा आज सामाजिक सञ्जालसम्बन्धी विधेयक प्रस्तुत हुने

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस

रवि लामिछाने अस्वस्थ भएपछि नख्खु कारागारमै पुगेर लिए चिकित्सकले रगतको…

लामिछानेको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकले रगतको नमूना लिएर परीक्षण गर्न थालेका छन् ।

पोखरीमा डुबेर वृद्धाको मृत्यु

सप्तरी। घोंगी टिप्ने क्रममा यहाँको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ । सो गाउँपालिका–२ सीतापुरका

भारतीय विदेश सचिव मिस्री स्वदेश फिर्ता

विदेश सचिव मिस्रीले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई भेटी नेपाली सेनालाई ‘लाइट स्ट्राइक भेहिकल’, ‘क्रिटिकल केयर मेडिकल इक्विपमेन्ट’ र

प्रशासनिक पुनःसंरचनाले सेवा प्रभावित हुँदैनः मुख्यमन्त्री पाण्डे

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले गरेको प्रशासनिक पुनःसंरचनाले नागरिकलाई दिइने सेवा प्रभावित नहुने बताउनुभएको छ ।

नेपाल रुबेला रोग निवारण गर्न सफल

नेपालले सन् २०१२ मा नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रूबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको

कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न

कर्णाली। कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज सुर्खेतमा बसेको बैठकले

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

विशेषगरी अर्थ मन्त्रालयको प्रस्तावमा ठोस निर्णय आउने सम्भावना रहेको मन्त्रालय स्रोतले जनाएको छ । बैठकमा सरकारको तर्फबाट नीतिगत र कार्यगत

राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

सर्लाहीको बागमती नगरपालिका–५ का ३२ वर्षीय गणेशबहादुर मगर र रोल्पाको सुनछहारी गाउँपालिका–३ का ३३ वर्षीय चुमान पुनको बेनी अस्पतालमा उपचार

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

कास्कीको माछापुच्छ्रे« गाउँपालिका–६ अस्तामस्थित नौमती बाजा पार्क यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा विकास भएको क्लबका अध्यक्ष रानाभाटले जानकारी दिनुुभयो

गृहमन्त्री लेखकसँग सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग

गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै यसअघिको आयोगको प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था रहेकाले न्यायिक जाँच आयोग गठन गर्न माग गरिएको खतिवडाले बताउनुभयो

राज्य माथी नागरिकको विश्वास कमजोर भयाे: पूर्वराष्ट्रपति भण्डारी

उहाँले भन्नुभयो ‘राज्यप्रतिको विश्वास दिनदिनै कमजोर हुँदै गएको छ र असन्तोष क्रमश: बढ्दो छ जबसम्म सुशासनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न

विद्युत् कार्यालयलाई एक रोपनी जग्गा दान

मध्यनेपाल नगरपालिका–४ रम्घाका वाग्लेले पुष्पलता क्याम्पससँगै रहेको एक रोपनी जग्गा विद्युत कार्यालयका लागि प्रदान गर्नुभएको हो । उहाँले गत वैशाखमा

गौर काण्ड: उपेन्द्रलाई फसाउन खोजेको भन्दै बिरोध प्रदर्शन

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादबलाई गौर हत्या काण्डमा फसाउन खोजेको भन्दै सो पार्टीका कार्यकर्ताहरुले सप्तरीले राजबिराज स्थित गजेन्द्र चौकमा टायर