१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपसभामुख हटाउन जनमतको समर्थन

काठमाडौँ । जनमत पार्टीले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई हटाउन समर्थन गर्ने भएको छ । जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवले उपसभामुख रानालाई हटाउन सत्ता साझेदार दलहरूबीच छलफल भइरहेको बताउँदै जनमत पार्टीले पनि त्यो एजेन्डामा समर्थन जनाउने बताएका हुन् । सत्ता साझेदार दलमा जनमत पनि रहेको र सत्ता साझेदार दलकै समर्थनमा

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त युएईबाट पक्राउ

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम

फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

तनहुँ । यहाँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा रु १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ

समर्थन फिर्ता लिएको ४५ दिनपछि सत्तापक्षको बैठकमा सहभागी भयो नाउपा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सत्तापक्षको बैठकमा सहभागी भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको ४५ दिनपछि

सिंहदरबारमा सत्ता गठबन्धनको बैठक बस्दै

सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन हस्ताक्षर अभियान चलाइरहेका छन् । बैठकमा सोहिबारे छलफल हुने

उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौंः अध्यक्ष दाहाल

उहाँले भन्नुभयो, ‘उहाँहरुको उपसभामुख हटाउने कुरा धेरै पहिलादेखिको हो । तर त्यो गलत गर्दै हुनुहुन्छ । गल्ती गरी नै रहनुभएको

वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व सङ्कलन

ठुला दलका सांसदहरुले खाली कागजमा हस्ताक्षर गरेर लोकतन्त्रको खिल्ली उडाए:…

सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले सांसदहरूलाई खाली कागजमा हस्ताक्षर पछि महामन्त्री बुर्लाकोटीले यस्तो टिप्पणी गर्नुभएको हो ।

झापामा महिलाको जलेर मृत्यु

दमक । आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी यहाँकी एक महिलाको मृत्यु भएको छ । यहाँस्थित इलाका प्रहरी कार्यालयका प्रहरी

उपसभामुख राना हटाउन एमाले-कांग्रेस सांसदहरुको हस्ताक्षर जारी

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारी गरेका छन् ।

गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणीः ‘यो राजनीतिक मामिला हो…

जाँचबुझ आयोगहरुले पनि प्रतिवादी र मुख्य प्रतिवादी आक्रमणकारीलाई देखाएको भन्दै आफूले केही नबिराएकाले डराउनुपर्ने जरुरी नरहेको उहाँको टिप्पणी छ ।

पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

भद्रपुर । यहाँको दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका

उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने सत्तारुढदलको तयारी

सत्तारुढदलले उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारी गरेका छन् ।

‘थ्री इडियट्स’मा प्रोफेसरको भूमिका निर्वाह गरेका अच्युत पोतदारको निधन

एजेन्सी । थ्री इडियट्स, रंगीला, इश्क, हम साथ साथ हैं, लगे रहो मुन्ना भाई र दबंग २ जस्ता धेरै ब्लकबस्टर

हंगेरीका अन्तरिक्ष यात्री आइएसएस मिसनपछि घर फर्किए

एजेन्सी । हंगेरीका अन्तरिक्ष यात्री टिबोर कापू सोमवार बुडापेस्ट फर्किएका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आफ्नो मिसन पूरा

एमालेले बोलायो संसदीय दलको आकस्मिक बैठक

सत्तारुढ दल नेकपा (एमाले)ले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

दुर्घटनामा परेकाको उद्धारमा संलग्न व्यक्तिबाटै सुन चोरी

बनियानी । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरेको आरोपमा दुई जनालाई प्रहरीले

रुस–युक्रेनमा तत्काल युद्धविरामको सम्भावना छैन–ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका छन् ।

नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन: विश्व स्वास्थ्य सङ्गठन

नेपालको सफलतामा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयलाई बधाई दिएको छ ।