१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतीय विदेश सचिव आज नेपाल आउँदै, सबै भेटघाट आजै

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदै हुनुहुन्छ । सचिव मिस्री विशेष विमान मार्फत् आज बिहान ९ बजे काठमाडौँ आइपुग्नुहुने छ । उहाँ काठमाडौँ ओर्लिए लगत्तै प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटघाट रहेको छ । त्यसक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको

वैशाखदेखि हालसम्म विपद्का दुई हजार ८५३ घटना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका

यूएई सरकारले दियो १२० नेपालीलाई आममाफी

इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको हो ।

मुग्लिन-नारायणगढ सडक अबरुद्ध

आज बिहान ४:०० बजेतिर तुईन पुल नजिकै ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको छ ।

ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहालाई

सहलेशले प्रतियोगिताभर क्वाटर फाइनल र सेमिफाइनलमा कुनै गोल नखाएर फाइनलमा पुगेको थियो । सोही क्रमलाई निरन्तरतामा दिँदै उसले उपाधि हात

‘युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्’

“जनताको पुँजी शोषण गर्ने व्यवस्थाका कारण लाखौँ नेपाली जनता ऋण बोकेर सडकमा छन्”, उहाँले भन्नुभयो,“जीवन व्यवहारमा लागू नगरिँदा पछिल्लो समय

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम। इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

चन्द्रनहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा परीक्षणका

‘तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौँ’

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभएको छ ।

माग गरेबमोजिम कारागारमा स्थानान्तरण गरेर कैदीबन्दीको व्यवस्थापन गरिँदै

सुदूरपश्चिम। कैलाली कारागारमा भएको झडपको घटनापछि कैदीहरूले माग गरेअनुसार स्थानान्तरण गरेर व्यवस्थापन गरिने भएको छ । घाइतेहरूभई उपचार गरेर फर्किएपछि

नवलपुरका नेवार समुदायले निकाले ‘रोपाइँ जात्रा’

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नेवार समुदायले रोपाइँ जात्रा निकालेका छन् । संस्कृति संरक्षणसँगै पुस्तान्तरणका लागि रोपाइँ जात्रा निकालिएको नेवाः पुचः

नेपाल बङ्गलादेश ‘ए’सँग पराजित

काठमाडौँ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार

जनताको जीवनस्तर उठाउन कृषि र पर्यटनलाई जोडेर अगाडि बढ्न आवश्यकः…

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको जीवनस्तर उठाउन कृषिको रूपान्तरण र पर्यटनको विकास आवश्यक रहेको बताउनुभएको छ

भारतीय विदेश सचिव भोलि नेपाल आउँदै, सबै भेटघाट भोलि नै

काठमाडौँ ओर्लिए लगत्तै प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटघाट रहेको छ । त्यसक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक

टक्सारको संस्कृति र परम्परा जोगाउन दुई दिने मेला

भोजपुर। ‘भाषा, धर्म, संस्कार र संस्कृतिको जर्गेना गरौँ’ भन्ने नाराका साथ भोजपुरको ऐतिहासिकस्थल टक्सार बजारमा आजदेखि दुई दिने मेला सुरु भएको

‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ मा नमिलेका विषय मिलाउन ऐन संशोधन गरिनुपर्ने बताउनुभएको

बस्तीमा बाढी पस्दा १० घर डुबानमा

सिन्धुली। यहाँको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन् । त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार

धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न

सुनसरी। पेडलर्स धरानको आयोजनामा यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका लागि

एमाले लक्षित शेखरको कटाक्षः ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’

एमाले त जहाँ खालि जग्गा देख्छ त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ । जहाँ पनि तपाईं हेर्नुस् । यो गोकर्ण रिसोर्ट,

विजयोत्सवका अवसरमा प्रदेश सरकारले दियो सार्वजनिक बिदा

पाल्पा। नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा पाल्पामा निकालिने ऐतिहासिक भगवतीको रथसहितको सिन्दुरजात्राको तयारी पूरा भएको छ । यसवर्ष आइतबार